RE
Global College

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रिमा, बिध्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं ।सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको २०,००० कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । बिध्यामान इच्छुक संस्थापक शेयरधनीले संस्थाको संस्थापक शेयर खरिद गर्न चाहेमा आजको (पैंतिस) दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी वित्तीय संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी – ०४, ललितपुर वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाण्डौ -१, नागपोखरी नक्सालमा आफूले खरिद गर्ने शेयर कित्ता संख्याको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ  ।

उक्त म्याद भित्र हाल कायम संस्थापक शेयरधनीले शेयर खरिद गर्न इच्छा जाहेर नगरेमा प्रचलित नियमानुसार संस्थापक शेयरधनी वाहेकका अन्य व्यक्ति वा संस्थालाई शेयर विक्रीका लागि आवश्यक कारवाही अघि बढाइने संस्थाले जनाएको छ ।

 

NECO

Leave Your Comment

Related News