सिडिएससीको प्रबन्ध सञ्चालक पन्दाकद्वारा पदभार ग्रहण
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) को नवनियुक्त प्रबन्ध सञ्चालक प्रविन पन्दाकले बुधवार पदभार ग्रहण गरेकी छन् । सिडिएससीको सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर कार्कीले पद तथा गोपनियताको शपथ गराएपछि उनले पदभार ग्रहण गरेकी हुन् । उनलाई पुस १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कार्यकारी प्रमुखको समेत जिम्मेवारी प्रदान गर्ने गरी प्रबन्ध सञ्चालकमा […]