शिबम् सिमेन्टको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्सेले शिबम् सिमेन्टको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको ८.५५ प्रतिशत लांभास बितरण गरे पश्चात शेयर मूल्य समायोज गरेको हो ।

समायोजन अगाडीको कम्पनीको प्रतिशेयर मूल्य ५५६ रहेकोमा समायोजन पश्चात प्रतिशेयर ५१२.२१ प्रतिश शयर मूल्य रहेको छ । आजको कारोबारमा समाटयोजन पश्चातको मूल्यबाट सुरु हुनेछ

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार