के नेपाल वेयरहाउजिङ्गले हकप्रद शेयर जारी गर्न सक्छ ?
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले हकप्रद शेयर जारी गर्ने बताएको छ । कम्पनीको सञ्चालक समितिको ६३ औं बैठकले हाल कायम रहेका चुक्ता पुँजीलाई वृद्धि गर्ने योजना अनुरुप हकप्रद शेयर जारी गर्ने भनेको हो । कम्पनीको हाल कायम चुक्ता पुँजी ६८ करोड ७५ लाखको शतप्रतिशत अर्थात् एक बराबर एक शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने बताएको […]