क्यापिटल म्याक्सले ४ प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौं । क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडले ४ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न कात्तिक २४ गते साधारण सभा पनि बोलाएको छ । सभा काठमाडौंको ज्ञानेश्वरस्थित एटिक रेष्टुरेन्टमा उक्त दिन बिहान ९ बजे शुरु हुनेछ । सभामा लाभांश प्रस्ताव पेश हुनेछ । त्यस्तै, सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक […]