RE
Global College

 ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले  ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले हकप्रद शेयर बिक्रि प्रयोजनार्थ बुक क्लोज गरे पश्चात  नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले  ङादी ग्रुप पावरको १०० प्रतिशत हकप्रद बिक्रि पश्चात समायोजन गरेको हो समायोजन पश्चात  ङादी ग्रुप पावरको शेयरमूल्य  ङादीको २८९ रुपैयाँ कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार दोस्रो बजारमा  ङादी ग्रुप पावरको शेयरमूल्य  प्रतिकित्ता ४७८ रुपैयाँ रहेको थियो ।

कारोवारको दिनमा  समायोजन पछिको  मूल्यका आधारमा दोस्रो बजारमा कारोवार हुनेछ ।

 

NECO

Leave Your Comment

Related News