२४ विन्दुले नाघ्योे नेप्से परिसूचक, साढे १५ अर्बको कारोबार
काठमाडौं । सेयर बजारको उकालो यात्राले निरन्तरता पाएको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १६.३७ अंकले बढेर ४३६.१४ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार १४३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९५ वटा कम्पनीको सेयर मूल्य घटेको […]