सुन्दर प्राकृतिक दृश्यावलोकनका लागि नेपाल भ्रमण गर्न विश्वका पर्यटकलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक सौन्दर्य दृश्यावलोकनका लागि नेपालको भ्रमण गर्न विश्वका पर्यटकहरुलाई आग्रह गरेका छन्। विश्वका छानिएका भ्लगरहरुको लुक्ला विमानस्थलदेखि सगरमाथा आधारशिविरसम्मको साहसिक यात्रामा आधारित रियालिटी शो ‘द च्यालेन्जर्स  गेम अफ हिमालयज’ को प्रिमियर शो कार्यक्रममा प्रधानमन्त्री ओलीले एक पटक नेपाल भ्रमणमा आएपछि जो कोहीलाई अर्का पटक आफै आउँआउँ लाग्ने बताएका हुन्। उक्त […]

आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आइतबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिए […]

समाज लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा हुँदै पूँजी बृदी गर्ने

काठमाडौं ।समाज लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा २०८१ साउन ३२ गते शुक्रबार जानकी फेमली होटल एण्ड पार्टि प्यालेस, मलंगवा, सर्लाहीमा बिहान ११:०० वजे बस्ने भएको छ । बिषेश साधारणसभाको प्रस्तावमा कम्पनीको संस्थापना हुँदा राखिएको जारी पूँजी बोनस शेयरको लागी अपुग भएकोले पूँजी  परिर्वतन गरी जारी पुजी रु. ४,००,००,०००/- (चार करोड रुपैया) कायम गर्ने सम्बन्धी प्रस्ताव […]

सरकारले गर्यो एकैपटक १८ देशमा नेपाली राजदूतको नियुक्ति

काठमाडौं । सरकारले एकैपटक १८ देशका लागि नेपाली राजदूत नियुक्तिको लागी सिफारिस गरेको छ  । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजदुत नियुक्ति सम्वन्धी  निर्णय गरेको हो । सिफारिस राजदुतमा  शंकर शर्मालाई भारतीय राजदुतमा नै निरन्तरता दिएको छ यस अघिको सरकारले उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।   भने अमेरिकाका लागि पूर्वमुख्यसचिव लोकदर्श रेग्मीलाई नियुक्त गरिएको बताइएको […]

बैङ्क तथा बित्तिय संस्थाले साउनमा प्राप्त भएको ब्याज आम्दानी असारमा नै गणना गर्न पाउने

काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैङ्क तथा बित्तिय संस्थालाई एक सुचना जारी गर्दै अघिल्लो आर्थिक बर्षको असारमा आउनु पर्ने ब्याज आम्दानी बापतको रकम  चालु आर्थिक वर्षको साउन  मसान्त सम्म प्राप्त गरेमा अघिल्लो आर्थिक बर्षको असारकै ब्याज आम्दानीमा गणना पाउने  व्यवस्था गरेको छ । राष्ट्र बैंकले   इजाजतपत्रप्राप्त “क”, “ख”, “ग” र “घ” वर्गका बैंक तथा वित्तीय संस्थाहरु […]

तोलामा १ हजारले बढ्यो सुनको मुल्य

काठमाडौं । आज साताको पहिलो दिन  सुनको मूल्य बढेको  छ । आज छापावाल सुन तोलामा १ हजार  रुपैयाँले बढेको हो । साताको अन्तिम दिन शुक्रबार १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन प्रतितोला आज १ लाख ४५ हजार ७ सय पुगेको  नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज छापावाल […]

लिलादेवी गड्तौला बनिन् नेपालको पहिलो महिला मुख्यसचिव

काठमाडौं । हिजो बसेको मन्त्रीपरिषदको बैठकले पहिलो पटक महिला मुख्यसचिव बनाएको छ । देशभरका कर्मचारी प्रशासनको नेतृत्व पहिलो पटक महिलालाई दिइएको छ । मन्त्रिपरिषदको बैठककले देशको मुख्यसचिवमा कामु मुख्यसचिव रहेकी लिलादेवी गडतौलालाई पदोन्नती गर्ने निर्णय गरेको हो । उनी यसअघि कायममुकायम मुख्यसचिवको जिम्मेवारीमा रहेकी थिइन् । भ्रष्टचार मुद्दामा तात्कालिन मुख्यमन्त्री बैकुण्ठ अर्याल निलम्बनमा परेपछि गडतौलालाई […]

मूल्यवृद्धि घट्यो सबैभन्दा कम तराईमा

काठमाडौं । राष्ट्र बैंकका अनुसार पछिल्लो समय मूल्य वृद्धि घटेको छ । राष्ट्र चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजननिक गर्दै उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशत रहेको बताएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैर […]

budget

काठमाडौं । यसमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको छ । बजेटको स्रोतमा राजस्वतर्फ १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक सहायताबाट ५२ अर्ब ३३ करोड देखाइएको […]

काठमाडौं ।