RE
Global College

समाज लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा हुँदै पूँजी बृदी गर्ने

काठमाडौं ।समाज लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा २०८१ साउन ३२ गते शुक्रबार जानकी फेमली होटल एण्ड पार्टि प्यालेस, मलंगवा, सर्लाहीमा बिहान

११:०० वजे बस्ने भएको छ ।

बिषेश साधारणसभाको प्रस्तावमा कम्पनीको संस्थापना हुँदा राखिएको जारी पूँजी बोनस शेयरको लागी अपुग भएकोले पूँजी  परिर्वतन गरी जारी पुजी रु. ४,००,००,०००/- (चार करोड रुपैया) कायम गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र कम्पनीको स्वीकृत प्रबन्ध पत्रको दफा ६ (ख) मा संसोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने  रहेको छ  ।

विशेष साधारणसभा प्रयोजनार्थ २०८१ श्रावण २५ गतेदेखि २०८१ श्रावण ३२ गतेसम्म वित्तीय संस्थाको शेयर दाखिला खारेजीको काम बन्द रहने छ।

 

NECO

Leave Your Comment

Related News