budget

काठमाडौं । यसमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको छ ।

बजेटको स्रोतमा राजस्वतर्फ १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक सहायताबाट ५२ अर्ब ३३ करोड देखाइएको छ । यसबाट अपुग हुने ५ खर्ब ४७ अर्ब ६७ करोड मध्ये बैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड र ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने अनुमान गरिएको अर्थमन्त्री पुनले बताए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार