काठमाडौंमा लगानी सम्मेलन सफलको उदघोष गर्दा कार्णालीमा अनिश्चित
काँक्रेविहार (सुर्खेत)। काठमाडौंमा तेस्रो लगानी सम्मेलन २०२४ समाप्त भएको अवस्थामा कार्णालीमा गरिने लगानी सम्मेलन भने अनिश्चित बनेको छ । यही वैशाख १९ र २० गतेका लागि घोषणा गरिएको कर्णाली लगानी सम्मेलन अनिश्चित बनेको छ । कर्णाली प्रदेशका तत्कालिन मुख्यमन्त्री राजकुमार शर्माले लगानी सम्मेलन गर्न २०८० असोज ६ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकमा आयोजनाको विवरणसहित प्रस्तावना तयार […]

