यो बर्ष अघिल्लो बर्षभन्दा बढी पानी पर्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यो बर्षको मनसुनमा  देशका अधिकांश स्थानमा अघिल्लो बर्षभन्दा बढी पानी पर्ने  अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले सार्बजनिक गरको  ‘मनसुन सिजनको हावापानी आकलन’ मा  यसपटकको मनसुनमा वर्षा र तापक्रमको अवस्था के कस्तो रहन्छ भन्ने विषयमा जानकारी दिएको छ । जल तथा मौसम विज्ञान विभागले सार्बजनिक […]

व्यास नगरका सयजना किसानलाई पशुपालन तालिम

तनहुँ । व्यास नगरपालिका कार्यालयले नगर क्षेत्रका एक सय अगुवा कृषकलाई कृषि र पशुपालन तालिम प्रदान गरेको छ । गोवद्र्धन शर्मा स्मृति कोषको आयोजनामा शुक्रबारदेखि सुरु भएको दुईदिने तालिममा व्यास नगरपालिकाको वडा नम्बर ५, ७, ९, १० र ११ वडाका अगुवा कृषक सहभागी छन् । तालिममा भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख […]

तरकारीले बजार नपाउँदा किसान मर्कामा

नेपालगञ्ज । बाँकेमा उत्पादन भएको तरकारीले सहज बजार पाउन सकेको छैन। गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदा किसानहरु मर्कामा परेका छन्। बजारसम्म तरकारी बिक्रीका लागि पुर्‍याउन नसक्दा खेतबारीमै सस्तो मूल्यमा तरकारी बिक्री गर्न किसानहरु बाध्य छन्। “कहिले नेपालगञ्ज क्षेत्रमा निषेधाज्ञा, कहिले कोहलपुरमा, कहिले खजुरामा त कहिले अन्य गाउँपाािलका क्षेत्रमा हुने निषेधाज्ञाका कारण उत्पादन भएको तरकारीले […]