सरकारलाई बुझायो डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद छानबिन आयोगले प्रतिवेदन
काठमाडौं । सरकारले विधुतको डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद छानबिन गर्न गठन गरेको लाल आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिचन्द्र लाल नेतृत्वको आयोगले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई सो प्रतिवेदन बुझाएको हो । नेपाल विधुत प्राधिकरणले पुस ६ गतेदेखि ट्रंक र डेडिकेटेडलाइनको सुविधा लिएका कम्पनीहरुको लाइन काट्न थालेपछि […]

