किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
मलेखु ,धादिङ । धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा सडक खनेको चार दशकपछि पुल (बेली ब्रिज) निर्माण गरिएको छ । उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा निर्माण गरिएको पुलमा सवारीसाधन ओहोर दोहोर गराउन थालिएको छ । आइतबार सङ्घीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । यस पुलले उत्तरी […]

