पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड जरिवाना

काठमाडौँ । नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले तीन वर्ष कैद सजाय तोकेको छ । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दोषी ठहर भएका न्यौपानेलाई विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुवँर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले तीन वर्षको कैद र २५ करोड ६९ लाख ७५ हजार जरिवाना तोकेको हो । सम्पत्ति शुद्धीकरण विभागले न्यौपानेविरुद्ध १२ करोड ८४ लाख […]