राजस्थानमाथि हैदरावादको रोमान्चक जित
काठमाडौं । सनराईजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्समाथि रोमाञ्चक जित हासिल गरेको छ। बिहीबारको खेलमा हैदरावाद १ रनले विजयी भएको हो। २०२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरम ७ विकेट गुमाउँदै २०० रन मात्रै बनाउन सक्यो। राजस्थानलाई जितका लागि अन्तिम ओभरम १३ रनको आवश्यकता थियो। तर, अन्तिम ओभर गर्न आएका भुवनेश्वरले ११ रनमात्र […]

