९ महिनामा झण्डै ११ खर्ब रेमिटेन्स भित्रियो
काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा झण्डै ११ खर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले […]