सूर्यज्योति लाइफको सुबिधायुक्त डाइनामिक क्यूआर सेवा संचालनमा

काठमाडौं । सूर्यज्योति लाइफले आफ्ना प्रबिधिमैत्री सेवाहरुलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरुका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा डाइनामिक पेमेन्ट क्युआर सिस्टम संचालनमा ल्याएको छ। डाइनामिक पेमेन्ट क्युआर सिस्टमको उपयोगले बीमितहरुले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज तवरले भुक्तानी गर्न सक्नेछन उक्त भुक्तानीको सूचना र अन्य विवरण मोबाईल एप मार्फत हेर्न मिल्ने व्यवस्था रहेको छ। […]

सूर्यज्योति लाइफले मनायो १६ औँ वार्षिकोत्सव

काठमाडौं । जीवन बीमा कम्पनीहरुबीच पहिलोपटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको १ वर्ष पूरा गरी देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६ औँ वार्षिकोत्सव मनाएको छ। १५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स र छोटो अवधिमा उल्लेखनीय सेवाप्रदान गरी आफूलाई एक सबल कम्पनीका रुपमा प्रस्तुत गरेको ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर […]