दुहवीमा साप्ताहिक हाटबजार सुरु

जनकपुर । धनुषाको दुहवीमा विवादका कारण बन्दभएको हाटबजार लामो समयपछि सञ्चालनमा आएको छ । विदेह नगरपालिका–२ स्थित दुहवी गोवराही चोकमा बन्द रहेको साप्ताहिक हाटबजार सञ्चालनमा आएको सो नगरपालिकाका प्रमुख वेचन दासले जानकारी दिए । स्थानीयबीचको विवादका कारण हाटबजार २०७६ सालदेखि बन्द थियो । हाटबजार बन्द भएको कारणले त्यहाँका बासिन्दालाई आफ्नो उत्पादित सामान खरिद बिक्रीका लागि […]