निजी क्षेत्रलाई लगानीको उचित वातावरण वनाउन सरकार प्रतिवद्द छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार रहेको बताएका छन् । नेपाल उधोग परिसङ्घ र भौतिक यातायात तथा पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित ‘नेपाल पूर्वाधार सम्मेलन सम्मेलन, २०२४’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रसँग हातमा हात मिलाएर जान तत्पर रहेको स्पष्ट पारेका हुन्  । […]

मानसरोवर कैलाश जाने पर्यटकको सङ्ख्या बढ्यो

काठमाडौं । गत जेठदेखि भदौ २५ सम्म मानसरोवर कैलाश धार्मिकयात्राका लागि सात हजार पाच सय २३ जना तिर्थ यात्रुले रसुवागढी मार्गबाट धार्मिकयात्रा गरेका छन् । रसुवागढीस्थित अध्यागमन कार्यालय टिमुरेका प्रमुख मुरारी निरौलाका अनुसार कैलाशयात्रा गर्ने यात्रीमध्ये ६० प्रतिशत नेपाली तथा ४० प्रतिशत अष्ट्रेलिया, अमेरिका, क्यानडा र बेलायत बस्ने गैरआवासीय नेपाली रहेका थिए । उनीहरूको साथमा […]

एक साता पछि पुनः बढ्यो शेयर बजार, नेप्से सँगै कारोबार रकम १ अर्ब बढीले बढ्यो

काठमाडौं । एक साता पछि शेयर बजारमा पुनः सुधार देखिएको छ । गत मंगलबार  ६.९४ अंकले बढेको शेयर बजार साताको अन्तिम दिन आज  नेप्से सँगै करोबार रकममा समेत वृद्धि भएको छ । साताको अन्तिम दिन बिहीबार नेप्से ७८ं१७ अंकले बढेर २६८८.३८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १३.४० अंकले […]

नेपाल ल्युब आयलको २५ प्रतिशत लाभांश पारित गरी, एफपिओ जारी गर्न साधारणसभा आव्हान

काठमाडौं । नेपाल ल्युब आयलले चुक्तापुँजीको  २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बितरित लाभांसमा  २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ  । प्रस्तावित लाभास  कम्पनीको साधारणसभाले पास गरेपछि लगानी कर्ताले पाउनेछन् । लाभांस पारित गर्न कम्पनीले २०८१ असोज १८ गते ललितपुरको पुल्चोकस्थित याक प्यालेस बिहान साढे ११ […]

आज ४ संसदीय समितको वैठक वस्दै

काठमाडौं । आज ४ वटा संसदीय समितिको बैठक बस्दैछ । आज वैठक वस्न लागेका समितिमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० रहेका छन् । , राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, […]

कामना सेवा बिकास बैङ्कको संस्थापक शेयर बिक्रिमा गोप्य शिलबन्दीमा आवेदन दिनु पर्ने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक समुहको ३५४३४ कित्ता  शेयर बिक्रिमा रहेको छ । बैङ्कको सो शेयर खरिद गर्न चाहने खरिदकर्ताले शिलबन्दी बोलपत्रद्वारा शेयर खरिदको लागि आबेदन दिनु पर्ने छ शेयर खरिदको लागि शिलबन्दी बोलपत्र पेश आजबाट सुरु भई २०८१ असोज २ सम्म रहने बैंङ्कले जनाएको छ । बिक्रिमा रहेको यस बैङ्कको संस्थापक […]

हिमालयन बैङ्कको संस्थापक शेयर बिक्रिमा संस्थाप शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । हिमालयन बैङ्क लिमिटेडको ४,२८,५४० कित्ता संस्थापक शेयर बिक्रिमा आएको छ । बैङ्को हाल कायम संस्थापक शेयरधनीले आप्नो नाममा रहेको शेयर बिक्रि फरक फरक मूल्य तोकिएको बैङ्कले जनाएको छ । सो संस्थापक शेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक शेयरधनीले मात्र आबेदन दिन सक्नेछन् तोकिएको ३५ दिन भित्र बिध्यमान शेयर सदस्यले सो शेयर खरिद […]

अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोको बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिँदा युरो बढेको छ भने पाउण्ड स्टर्लिङ घटेको छ । नेपाली बजारमा आज अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य भने घटेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर […]

चार हाईड्रोपावरको लाभांश घोषणा, कसको कति?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स)मा सूचीकृत ९१ वटा हाईड्रोपावर कम्पनीमध्ये हालसम्म ४ वटाले लाभांश घोषणा गरेका छन्। हालसम्म लाभांश घोषणा गर्ने हाईड्रोपावरमा अपि पावर कम्पनी, भगवति हाईड्रोपावर डेभलपमेण्ट कम्पनी, माण्डु हाईड्रोपावर र सुपरमाई हाईड्रोपावर रहेका छन्। लाभांश घोषणा गर्ने चार हाईड्रोपावर मध्ये दुईले बुकक्लोज मिति पनि घोषणा गरेका छन् भने दुईको भने बुकक्लोज मिति घोषणा […]

खाद्यले दसैँका लागि १८०० खसीबोका र च्याङ्ग्रा ल्याइँदै, खसीको मूल्य प्रतिकिलो ६७०

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि १ हजार ८०० वटा खसीबोका र च्याङ्ग्रा राजधानीमा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो दसैँका लागि १ हजार ५०० वटा खसीबोका र ३०० वटा च्याङ्ग्रा ल्याउने भएको हो । उक्त खसीबोका तथा च्याङ्ग्रा घटस्थापनाको अघिल्लो दिनसम्म ल्याइसक्ने र सोही दिनदेखि बिक्री […]