कामना सेवा बिकास बैङ्कको १६००० कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । कामना सेवा विकास बैंकको १६,००० कित्ता संस्थापक सेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर यस अघि बिध्यमान संस्थापक शेयर धनीलाई सो शेयर खरिद गर्न ईच्छुक भएमा आबेदन माग गरेको थियो । तोकिएको ३५ दिनको  समयमा कुनै शेयरधनीको  आबेदन नआएकाले  उक्त संस्थापक सेयर खरिद गरी लिन ईच्छुक अन्य व्यक्ति संस्थालाई १५ (पन्ध्र) […]

यी दुई प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं ।  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।  हाल देशका पहाडी भू-भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको […]

अमेरिकामा निर्यात बढाउन भन्सार रहित सुविधाको निरन्तरता: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात कायम राखि आगामी दिनमा बढाउनका लागि भन्सार रहित सुविधाको निरन्तरता महत्त्वपूर्ण रहेको बताएका छन् । महासंघ, तयारी पोशाक संघ, नेपाल अमेरिका चेम्बर अफ कमर्श, युएसएड र निर्यात महासंघले संयुक्त रुपमा आयोजना गरेको नेपाल अमेरिका व्यापार र लगानी अवसर र चुनौति बिषयक कार्यक्रम उहाँले उक्त धारणा […]

Continuity of duty-free access crucial for increasing exports to the US: Dhakal

Kathmandu. Chandra Prasad Dhakal, President of the Federation of Nepalese Chambers of Commerce and Industry, has stated that the continuity of duty-free access is essential for sustaining and increasing exports to the United States in the coming days. Dhakal made this statement during a programme jointly organised by the FNCCI, Garment Association of Nepal, Nepal-US […]

सातै प्रदेशमा नेपाल बैंकर्स संघको डिजिटल वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) सँगको सहकार्य तथा दक्षिण कोरिया सरकारको अर्थ तथा वित्त मन्त्रालयको सहयोगमा सातवटै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस (डीएफएस) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । डिजिटल माध्यमबाट वित्तीय कारोवारको प्रयोग तिब्र गतिमा बढ्दै गरेको वर्तमान परिवेशमा बैंकका कर्मचारीको डिजिटल वित्तीय साक्षरता बढाउने उद्देश्यले आयोजित तालिम कार्यक्रममा वाणिज्य […]

महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भदौ २३ गते विश्व साक्षरता दिवसको अवसर पारी महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता अनुसार विभिन्न सार्वजानिक/सामुदायिक शैक्षिक संस्थाहरुमा आवश्यक स्तरोन्नती तथा शौचालयहरु निर्माण तथा सुधार […]

माइडियाको दशैं अफर: “वाई,विन,फ्लाई” थाइल्यान्ड टूर

काठमाडौं । वर्ल्ड नम्बर वान मेजर अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सलेले दशैं, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै विशेष अफर  “वाई,विन,फ्लाई” ल्याएकोछ।  बम्पर उपहारमा दुइ जनालाइ थाईल्याण्ड टुर, हरेक हप्ता मिक्स्चर, ४६ हजार ५०० रुपैयाँसम्म क्यासब्याक र माइडिया ब्रान्डको बिभिन्न घरयासि सामान किन्दा पक्का उपहार समावेस गरेको छ । हरेक ग्राहकले माइडिया विभिन्न […]

प्रिमियम जर्मन वाच ब्राण्ड नोमोस आधिकारीक रुपमा भित्रियो

काठमाडौं । जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा आधिकारीक रुपमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा विक्री वितरण बाट आफूलाई स्थापित तुल्याएको स्विस टाईमपिसेस् नेपाल प्रालिले नोमसलाई भदौ १५ गते एक औपचारीक समारोह आयोजना गरि लन्च गरेको हो । स्विच टाईमपिसेस् नेपालको दरबारमार्ग स्थिती विक्रीकक्षबाट नोमोसको विक्री तथा […]

बेकोको दशैं तिहार अफर, ४१ हजार ४०० सम्मको छुट

काठमाडौं । युरोप को टप ३ घरायसी उपकरण ब्राण्ड बेकोले दशैं तिहारमा ब्रिङ होम ह्यापिनेस योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बेकोको घरायसी सामान खरिद गर्दा ४१ हजार ४०० रुपैयाँसम्मको आकर्षक छुट को साथै हात खाली नजाने उपहारहरु रहेका छन् । बेकोको वाशिंग मेसिनको खरिदमा ६ केजी डिटरजेंट, डिसवासरको खरिदमा फोरचुन टयावलेट, साइड बाइ […]

आवश्यक तयारी पुरा नगरी पेट्रोलमा इथानोल मिश्रणमा नजान सरोकारवालाहरुको जोड

काठमाडौं । पछिल्लो समय पेट्रोलमा वातावरणमैत्री इथानोल मिश्रको बहस चलिरहेका बेला सरोकारवाला निकाय तथा व्यक्तित्वहरुले आवश्यक तयारी नगरी कार्यान्वयनमा नजान सरकारसँग आग्रहको गरेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयल निगमसँगको साझेदारीमा राजधानीमा पेट्रोलमा इथानोल मिश्रणको सम्भावना र प्रभावकारीताको सन्दर्भमा बृृहत छलफल कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले आवश्यक तयारी […]