कुमारी बैंकको २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले २२ हजार ३२७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर भदौ २४ गतेदेखि विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौँमा आवेदन पेश गर्नुपर्नेछ । साथै कम्पनीको […]

