उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारका पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा विज्ञहरुको पाँच सदस्यीय आयोग गठन गरेको हो । आयोगका सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास […]

सुन बढ्यो, चाँदी घट्यो

काठमाडौं । आज सुनको मूल्य बढेको छ  । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोला एक लाख ६१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रति तोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार छापावाल सुन ५०० रुपैयाँले बढेको छ । चाँदी प्रति […]

NMB Bank Contributes NPR 5.1 Million to Prime Minister’s Disaster Relief Fund

Kathmandu. NMB Bank has announced a contribution of NPR 5.1 million to the Prime Minister’s Disaster Relief Fund. This contribution aims to support the national flood and landslide relief efforts that have affected communities and infrastructure across the country. The senior officials of NMB Bank visited the Prime Minister’s Office in Singha Durbar today, where they […]

कर्जा र खराब कर्जा प्रवाह दुवै बढ्यो

काठमाडौं । अर्थतन्त्र लयमा हुन नसक्दा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह समेत सुरक्षित हुन सकेको छैन । सरकारले आर्थिक विकासको पाटोलाई ध्यान नदिदाँँ अर्थतन्त्र चलायामान हुन सकेको छैन जसको मार प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बैंक तथा वित्तीय संस्थाले भोग्नु परेको छ । सरकारले लगानीको क्षेत्रलाई प्राथमिकतामा राख्न नसक्दा लगानी हुन नसकेको र भएको लगानी […]

३३२३ वटा स्टार्ट अप उद्यमका लागि प्रस्ताव पेस, सूचीकरण गर्न बाँकी

काठमाडौं । स्टार्ट अप उद्यमका लागि यस वर्षका लागि ३ हजार ३२६ वटा प्रस्ताव परेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अनुसार चालु आर्थिक वर्षका लागि स्टार्ट अप उद्यम गर्न इच्छुक उद्यमीहरु सँग प्रस्ताव माग गरे सँगै उक्त संख्यामा  प्रस्तावहरु परेको बताइएको छ । प्रतिष्ठानका अनुसार प्राप्त प्रस्तावहरु मध्ये धेरैजसो कृषि तथा पशुपन्छी, पर्यटन प्रवद्र्धन […]

१३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल गर्‍यो महत्वपूर्ण उपलब्धि

काठमाडौं । विश्वकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता कम्पनी बीवाईडीले नेपालमा एकै दिन १३२ युनिट ईभी डेलिभरी गरेर महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। नेपालीहरुको महान चाड दशैं शुभारम्भको पहिलो दिन घटस्थापनाको अवसरमा कम्पनीले सो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो। यसले नेपाली इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा बीवाईडीको बढ्दो लहरलाई दर्शाउँछ। बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स […]

लक्ष्मी सन्राइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डबीच समझदारी

काठमाडौं ।लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ) बीच एनआईआईएफको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)का लागि एडभाइजरी सेवा प्रदान गर्ने विषयमा समझदारी भएको छ । सोसम्बन्धी समझदारीपत्र (एमओयू)मा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डका कार्यकारी अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गरेका छन् । ग्लोबल […]

तत्कालका लागि अपि पावरको बोनश शेयर र नगद लाभांश स्थगित

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले बोनश शेयर र नगद लाभांश वितरण स्थगित गरेको छ । विद्युत नियमन आयोगबाट मुनाफा वितरण गर्न नमिल्ने जानकारी सहितको पत्र प्राप्त भए सँगै कम्पनीले बोन शेयर र नगद लाभांश वितरण तत्कालका लागि रोक लगाएको हो । भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार अपि पावर कम्पनी लिमिटेडको आ.व. […]

क्षतिग्रस्त राजमार्गहरुको यथाशिघ्र मर्मत गरी यातायात सञ्चालन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले क्षतिग्रस्त राजमार्ग तथा सडकहरुको यथाशिघ्र मर्मतसम्भार गरी यातायात सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले बाढी पहिरोबाट क्षतिग्रस्त राजमार्गहरुको यथाशिघ्र मर्मतसम्भार गर्न सरकारलाई निर्देशन दिएको हो । मर्मतसम्भार गरी यातायात सुचारु गर्न समितिको निर्देशन छ । त्यसैगरी मौजुदा सार्वजनिक खरिद कानूनको व्यवस्थाले खर्च गर्न […]

अब ट्राफिक नियम उल्लघन गर्नेलाई डिजिटल चिट, १०४ स्मार्टफोन ट्राफिकलाई हस्तान्तरण

काठमाडौं । सरकारले डिजिटल सवारीचालक अनुमति पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण गरेको छ । स्मार्ट एपले नागरिक एप तथा राष्ट्रिय परिचय पत्रमा इन्टिग्रेट गरिएको लाइसेन्सको विवरण चेकजाँच गर्नेछ । डिजिटल लाइसेन्स बोक्नेले ट्राफिक नियम उल्लघन गरेमा डिजिटल प्रविधिबाट जरिवाना लगाइने छ । शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहालले १०४ वटा मोबाइल […]