राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर सार्वजनिक
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको नयाँ बोनस दर कायम भएको छ । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी (बोनस आर्जन गर्ने) जारी गरेको सबै किसिमका जीवन बीमालेखहरूमा आ.व. २०८१/८२ का लागि प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा रु. ६० बोनस दर कायम गरेको हो । कम्पनीको आ.व. २०७०/७१ देखि आ.व. २०७२/७३ सम्मको In force policies […]

