नेपाल इन्भेष्टमेष्ट मेगा बैङ्कको ८३,०७६ कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । नेपाल इन्भेष्टमेष्ट मेगा बैङ्कले  ८३,०७६ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । यो संस्थापक समूहको शेयर खरिद गर्ने पहिलो प्राथमिकता  भएकाले  शेयर खरिद गर्न चाहने बिध्यमान शेयर धनीले  ३५ दिन भित्र के-कति रकममा खरिद गर्ने हो मूल्य खुलाई बैंकको शेयर शाखा लाजिम्पाट, काठमाण्डौमा निवेदन दिनु पर्नेछ । तोकिएको म्याद  भित्र बिद्यमान संस्थापक शेयरधनीको […]

यी चार प्रदेशमा आज भारी बर्षा हुने

काठमाडौं । मौसमपुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।  हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखी मध्यम वर्षा भइरहेको महाशाखाले […]

‘निसान फेस्टिभ डिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट 

काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ । यो योजना निसानका सबै गाडीहरू— निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेलमा लागू हुनेछ । नजिकिँदै गरेको चाडपर्वको उत्सवमय बनाउन यो विशेष छुटको योजना ल्याइएको कम्पनीले जनाएको छ । […]

कुमारी बैंकका ग्राहकले काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी मा छुट पाउने

काठमाडौं । कुमारी बैंकका ग्राहकले, काठमाण्डौ स्थित काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर मा छुट पाउने भएका छन्  कुमारी बैंकका ग्राहकले केयर सेन्टरबाट प्रदान हुने सेवा विशेष छुट दिने दुई पक्षबीचमा सहमति भएको छ  । सम्झौतामा उल्लेख भएअनुसार  काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूले चिकित्सक परामर्श/जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी […]

ऊर्जामन्त्री खड्का र एडिबीका प्रतिनिधिबीच भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि एशियाली विकास बैङ्क (एडिबी) का देशीय निर्देशक अर्नाउड काउकोइसबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा बुधबार भएको उक्त भेटमा ऊर्जा क्षेत्रमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी दिनमा गरिने सहकार्यबारे छलफल भएको थियो। भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा विकासमा एडिबीले गरेको सहयोगप्रति धन्यवाद […]

उच्च अंकले घट्यो नेप्से, ६५ करोडले घट्यो कारोबार रकम

काठमाडौं । सेयर बजार बुधबारको लागि उच्च अंकले घटेको छ । साताको चौथो दिन नेप्से ९०.७३ अंकले घटेर २७३९.४६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १६.३१ अंकले घटेर ४८८.७१ विन्दुमा पुगेर बन्द भएको हो । बुधबार मंगलबारको तुलनामा कारोबार रकम ६५ करोड १४ लाख १७ हजारले घटेको छ । […]

Suketar airport resumes flight service with weather improvement

Kathmandu. The Suketar Airport that has remained closed for over three months due to unfavourable weather condition has resumed flight services. Chief of Nepal Airlines Corporation (NAC) Station Office Narayan Kumar Karki informed that the NAC has resumed flights to and from the airport since Wednesday (today). He said, “It has become possible to resume […]

सारफीको अध्यक्षमा महाप्रसाद अधिकारी चयन

काठमाडौं । दक्षिण एसिया क्षेत्रिय वित्तीय समावेश पहल (सारफी) को नेतृत्व राष्ट्र बैंकमा हस्तान्तरण भएको छ । नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सरफीको अध्यक्षमा चयन भएका छन् । २०२४ सेप्टेम्बर २ देखि जारी अमेरिकी मुलुक एल्साल्भाडोरका राजधानी सान्साल्भाडोरमा भएको वित्तीय समावेश गठबन्धन (एएफआइ) विश्वव्यापी नीति फोरमले सारफीको अध्यक्षतमा नेपाल राष्ट्र बैंकमा हस्तान्तरण गरेको […]

रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान

काठमाडौं । रुकुमपश्चिमका दूध उत्पादक किसानले दूधमा रु १५ लाख अनुदान पाएका छन् । गत आर्थिक वर्षमा चार सय ७७ किसानले दूधमा रु १५ लाख अनुदान पाएका हुन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट प्रतिलिटर रु पाँचका दरले अनुदान वितरण गरिएको थियो । यो विवरण गत वर्षको साउनदेखि फागुनसम्म रहेको कार्यालयका निमित्त प्रमुख शेरबहादुर खड्काले […]

दशैं नजकिए सँगै बजार अनुगमन गर्दै वाणिज्य विभाग

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई निरन्तरता दिइएको छ । चाडवाड नजिकिए सँगै विभागले बजार अनुगमनलाई तीव्रता दिएको बताइएको छ । हरेक वर्ष चाडवाड नजिकिए सँगै विभागले बजार अनुगमन तीव्र बनाउने गरेको छ । चाडवाडको मौकामा उपभोक्ता माथि ठगी होला भनेर विभागले बजार अनुगमन तीव्र बनाउने गरेको छ । सोहि क्रममा […]