टानको अध्यक्षमा सागर पाण्डे निर्वाचित

काठमाडौं । हिजो भएको पर्यटन ब्याबसायीको संस्था ट्रेकिङ एजेन्सी एशोसेशन अफ नेपाल (टान) को ४६ औं साधारणसभाबाट अध्यक्षमा सागर पाण्डे निर्वाचित भएका छन् । अध्यक्ष पाण्डेले ५८० मत प्राप्त गरेर बिजयी भएका हुन भने अर्का प्रत्याशी राजेन्द्र सापकोटाले ४८० मत मात्र प्राप्त गरेका छन् । टानको वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा,  प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल तथा […]

४१ अर्ब ११ करोडले बढ्यो सार्वजनिक ऋण

काठमाडौं । पछिल्लो समयमा सार्वजनिक ऋण ४१ अर्बले बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउन मसान्तमा ४१ अर्ब ११ करोड रुपैयाँले थप हुदँँ कुल सार्वजनिक ऋण २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । जसमा आन्तरिक ऋणको हिस्सा १२ खर्ब ३ अर्ब ९० करोड रुपैयाँ र बाह्य अर्थात् […]

आज यी पाँच प्रदेशमा भारी बर्षा हुने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशीक देखि साधारणतया बदली रहेको छ। बाग्मती प्रदेशका थोरै  स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा […]

नबिल बैंकको विशेष साधारणसभा सम्पन्न,“नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर” जारी गर्ने

काठमाडौं । नबिल बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ ।  साधारणसभाले रु ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर” जारी गर्ने प्रस्तावसँग सम्बन्धित विशेष प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो । बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजी (Additional Tier 1 Capital) को माध्यमबाट पूँजीगत आधारमा वृद्धि गर्न आवश्यक […]

वित्तीय संस्था माथिको आक्रमण प्रति चार संगठनकाे आपत्ति

काठमाडौं । बैंक तथा वित्तीय संस्था माथिको आक्रमण प्रति छाता संगठनहरुले आपत्ति जनाएका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघ भदौ १६ गते संयुक्त विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्था माथिको आक्रमण प्रति आपत्ति जनाएका हुन् । ‘विगत केही समयदेखी केही व्यक्ति तथा समूहले […]

ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीको विकास गर्न यो एप सार्वजनिक गरेको हो । बैंकले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आफै डिजिटल बैंकिङ्गको अनुभव लिने गरी ल्याएको यस ग्लोबल जुनियर एप मार्फत तोकिएको […]

realme’s Dealers Meet 2024: A Milestone Event in Style and Success!

realme, the most trusted technology brand, recently concluded its Annual Dealers Meet 2024, solidifying its commitment to strengthening relationships with its dealers. Over 65 dealers from across Nepal gathered at the Hilton Hotel in Naxal on Friday for a day of collaboration, insights, schemes and celebration, all while setting an ambitious vision for the future. […]

रियलमीको डिलर्स मीट सम्पन्न

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो वार्षिक डिलर्स मीट सफलतापूर्वक सम्पन्न गरेको छ । गत शुक्रबार भदौ १४ गते काठमाडौँको नक्सालस्थित हिल्टन होटलमा आयोजना गरिएको उक्त डिलर्स मीटमा नेपालभरका ६५ भन्दा बढी डिलरहरु सहभागी भएका थिए । आफ्ना डिलरहरुसँगको सम्बन्ध अझ प्रगाढ पार्ने उद्धेश्यले यस डिलर्स मीटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । […]

इजरायलका लागि प्रस्तावित राजदूत पाण्डेले पेश गरेका कार्ययोजनामा प्रयास गर्ने बुँदाका चाङ

काठमाडौं । इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले संसदीय सुुनुवाइ समितिबाट आफू अनुमोदित भएमा इजरायल नेपालको विकास र समृद्धिका लागि विभिन्न प्रयास गर्ने बताएका छन् । उनले संसदीय सुुनुवाइ समितिबाट आफू अनुमोदित भएमा बृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुने गरी नेपाल र इजरायलबिचको द्विपक्षीय सम्बन्धलाई सुदृढ एवं मजबुत बनाउन प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गरेका […]

साढे २ अर्बले बढेको शेयर बजारमा यी हुन् २० उच्च कारोबार गर्ने कम्पनी

काठमाडौं । लामो समय पश्चयात शेयर बजारमा सुधार देखिएको छ । गत साता र आइतबार घटे्को शेयर बजार ‘करेक्सन’ सँगै नेप्से र कारोबार रकम समेत बढेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेकस २२.९४ अंकले बढेर ५०३.८३ विन्दुमा […]