अवरुद्ध चार राजमार्ग आइतबारसम्ममा खुल्ने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपी राजमार्गमा अलपत्र परेका सवारी साधनहरुको उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन् । उनले सडक सञ्जाल विच्छेद भएका कारण विपी राजमार्गमा सयौँ सवारी साधनहरु फसेर बसेका र सवारी साधनका चालक र […]

पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच दुई महत्त्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। बिहीबार आयोजित समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट र इन्डियन आयल कर्पोरेसन लिमिटेडका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गरे। सो अवसरमा भारतीय पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सचिव पंकज जैन तथा इन्डियन आयल कर्पोरेसनका अध्यक्ष भिसतिस कुमारको […]

 धान–चामल आयात वीरगञ्ज नाकाबाट घट्यो

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट धान–चामलको आयात घटेको छ । चालु आवको भदौसम्म ९६ करोड ३२ लाख ५६ हजार रुपैयाँको २ करोड ६३ लाख ३४ हजार ७ सय ९० किलो धान आयात भएको छ । गत आवको सोही अवधिमा १ अर्ब ३१ करोड २९ लाख १० हजार रुपैयाँको ३ करोड […]

२६ अंकले घट्यो शेयर बजार, ८३ करोड ८३ लाखले घट्यो कारोबार रकम

काठमाडौं । सोमबार र मंगलबार बढेको शेयर बजार बुधबार भने दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.१० अंकले घटेर ४६६.७१ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार ३१० वटा कम्पनीको १ करोड ५१ लाख ९९ हजार […]

पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्सपो सम्पन्न

काठमाडौं । पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्सपो, २०२४ सम्पन्न भएको छ । ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनमा भएको एक्सपोमा साँस्कृतिक, व्यापारिक, स्थानिय परिकार तथा पर्यटन प्रवद्र्धनात्मक गरी २५ वटा स्टलहरु रहेका थिए ।  स्टलहरुको माध्यमबाट स्थानीय उद्योग व्यवसाय लगायत नेपालमा पाइने खनिज सहित कला, संस्कृति, स्थानीय […]

सोमबार यी हुन् २० उच्च कारोबार गर्ने कम्पनी

काठमाडौं । लामो समय पछि नेप्सेमा हरियाली छाए पनि कारोबार रकम भने खुम्चिएको छ । सातोको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८.६६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.४५ अंकले बढेर ४५१.३४ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ३१९ वटा कम्पनीको ९७ लाख १७ हजार […]

४४ अंकले नेप्से बढ्दा साढे ३३ करोडले करोबार रकम घट्यो

काठमाडौं । लामो समय पछि नेप्सेमा हरियाली छाए पनि कारोबार रकम भने खुम्चिएको छ । सातोको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८.६६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.४५ अंकले बढेर ४५१.३४ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ३१९ वटा कम्पनीको ९७ लाख १७ हजार […]

दराजको दशैं धमाका ७०% सम्म छुट, फ्री डेलिभरी सहित उपहार

काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म, दराज नेपालले चाडपर्वको लक्षित दशैं धमाका क्यम्पेनको घोषणा गरेको छ । यो योजना अन्तर्गत उपभोक्ताले ७०% सम्मको फ्ल्यास सेल छुट, निःशुल्क होम डेलिभरी र पूर्व भुक्तानीमा रु. २ हजार सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । यो क्याम्पेन असोज ११, २०८१ देखि कार्तिक १, २०८१ सम्म चल्ने कम्पनीले बताएको छ […]

३ खर्बले नाघ्यो बैंक तथा वित्तीय संस्थाको विपन्न वर्ग कर्जा वितरण

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले वितरण गर्ने विपन्न वर्ग कर्जामा कमी आएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह खुम्चिन पुग्दा विपन्न वर्ग कर्जा वितरण समेत प्रभावित बन्न पुगेको जानकारहरु बताउछन् । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुले विपन्न कर्जास्वरुप […]

१ महिनामा ५२ अर्ब अन्तर–बैंक कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय अन्तर–बैंक कारोबार रकम घटेको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा वाणिज्य बैंकहरुको ५१ अर्ब ५० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को ६५ करोड रुपैयाँ गरी कुल ५२ अर्ब १५ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको […]