दुग्ध विकास संस्थानमा ६० करोड ऋण दिदैँ अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले  शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने सहमति गरेको छ अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई सहमति दिएको छ ।  दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम […]

एमएडब्लु समुहको नाडा अटो शोमा १ हजार भन्दा बढी सवारी बुकिङ

काठमाडौं । नाडा अटो शो २०२४  मा एमएडब्लु समूह १,००० भन्दा बढी दुई तथा चार पाङ्ग्रे सवारी साधनको बुकिङ भएको छ नेपालको अटोमोटिभ उद्योगमा परिचित नामले प्रस्तुत एमएडब्लु समूह, विश्वसनीय, रिलायबल तथा इन्नोभेटिभ ब्राण्डहरुको बिस्तार गर्न प्रतिबद्ध  रहेको कम्पनीले जनाएको छ  । यस वर्षको नाडा अटो शोमा, समूहले यामाहा, फोटोन, सोकोन, डोङफेङ, नामी, चाङ्गन, दीपाल, […]

समय अगावै पाक्न थाल्यो मुस्ताङमा स्याउ

काठमाडौं । विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ ।  “पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो”, ७९ वर्षीय हिराचनले भने “यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ । स्याउ पनि १५–२० दिनअघि नै पाक्न थालेको छ ।” घरपझोङ […]

रायोको साग अत्याधिक बढ्दा अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रहेको छ जुन हिजोको मूल्य बराबर हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य २३.२५ रुपैँया […]

यस्ता छन् मन्त्री परिषदका निर्णय

काठमाडौं । सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट  र युनिसेफबाट  प्राप्त हुने तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता सूचिकृत गर्ने निर्णय गरेको  छ । मन्त्रिपरिषद्को गत बिहीवार बसेको बैठकले गरेका निर्णय आईतवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त निर्णय गरेको […]

यएरपोर्ट र थानकोटको डिपो बस्ती कम भएको स्थानमा स्थानन्तरण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ तिहारलगायत महत्वपूर्ण चाडका समयमा खाद्य वस्तुको सहज आपूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन्  । मन्त्रालयको वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले खाद्य वस्तुको कृत्रिम अभाव श्रृजना गर्ने, मानवीयता र व्यवसायिकताभन्दा […]

यी पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशीक देखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक […]

५२ लाख १७ हजार पुग्यो शेयरधनीको संख्या

काठमाडौं । उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले हालसम्म निजी (प्राइभेट) र सार्वजनिक (पब्लिक) कम्पनीको शेयर धनी संख्या आधा करोड बढी रहेको बताएको छ । मन्त्रालयले हालसम्म निजी कम्पनीमा शेयरधनी संख्या ७ लाख १ हजार ९३१ जना तथा सार्वजनिक कम्पनीमा शेयरधनी संख्या ४५ लाख १६ हजार ३६ जना रहेको छ भने मुनाफा वितरण नगर्ने कम्पनीका सदस्यहरू २४ […]

नाडा अटो शो २०२४ सम्पन्न,अर्थतन्त्र चयमान बनाउन सहायकसिद्ध हुने नाडाको दाबी

काठमाडौं । टाटा डटइभिद्धारा प्रायोजित नाडा अटो शो २०२४ सम्पन्न भएको छ । अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेलले  उद्घाटन गरेको १६ संस्करणको नाडा अटो शो २०२४ मा ८२ हजार ४७०     दर्शकहरुले अबलोकन गरेको आयोजकले बताएको छ । आयोजकले बर्षहरुमा भन्दा निकै भब्य रुपमा सम्पन्न भएको दाबी गरेको छ । नाडा अटो सो मा नयाँ ब्रान्डका विद्युतिय […]

चलखेलका लागि कि कार्यान्वयनका लागि फेरि उठाइयो ग्यास सिलिण्डरमा रङ्गको मापदण्ड

काठमाडौं । सरकारले विभिन्न ग्यासको सिलिण्डरमा लगाउने रङ्गको मापदण्ड तयार गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अक्सिजन, हाइड्रोजन, नाइट्रोजन र ग्यासको सिलिण्डरमा लगाउने रङ्ग सम्बन्धी मापदण्ड तयार गर्ने बताएको छ । आयात प्रतिस्थापन एवम् निर्यात प्रवद्र्धनका लागि थप औद्योगिक वस्तुहरुको गुणस्तर निर्धारण योजना अन्तर्गत मन्त्रालयले उक्त काम गरिने बताएको हो । […]