तिन प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा तथा मधेश प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया […]

एनसेलले ४ किस्तामा शुल्क तिरेर लाइसेन्स नवीकरण गर्ने पाउने

काठमाडौं । आज (बिहीबार) साँझ बसेको मन्त्रिपरिषद्ले एनसेल मोबाइल लाइसेन्सको नवीकरणको शुल्क चार किस्तामा ब्याज सहित बुझाउने शर्तसहित नवीकरण गर्न दिने निर्णय गरेको छ । अगामी भदौ १५ गते भित्रमा एनसेलले तेस्रो पटकको लागि लाइसेन्स नवीकरण गर्नु अबस्था रहेको थियो । उक्त मितिमा लाइसेन्स नवीकरण नभए कानुन अनुसार एनसेलको लाइसेन्स स्वत खारेजीमा पर्ने थियो। बैठकले […]

पाँच दिनअघिमात्र बढेको अन्डाको मूल्य फेरि बढ्यो

काठमाडौं । कुखुराको अन्डाको मूल्य फेरि बढेको छ। पाँच दिनअघिमात्र बढेको अन्डाको मूल्य नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी अन्डाको समर्थन मूल्य तोकेको हो। विहीबार बसेको संघको भौतिक र भर्चुअल बैठकले चितवनलाई आधार मानेर मध्यम अन्डाको मूल्य प्रतिक्रेट ४ सय ३५, ठूलो अन्डा प्रतिक्रेट ५ सय १० र एक्सएल अन्डा प्रतिक्रेट ५ सय […]

पूर्वकप्तान पारस खड्का गुजरात टिममा अनुबन्ध

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले लिजेन्ड्स लिग क्रिकेट टी–२० प्रतियोगिता खेल्ने भएका छन् । प्रतियोगिताको तेस्रो संस्करणमा सचिव खड्कालाई गुजरात टिमले अनुबन्ध गरेको हो । गुजराजले पारसलाई आफ्नो टोलीमा आबद्ध गरिएको लिजेन्ड्स क्रिकेट लिगको फेसबुक पेजमार्फत् सार्वजनिक गरिएको छ । उनलाई बिहीबार भएको अक्सनबाट गुजरातले साढे […]

३६.८३ अंकले घट्यो शेयर बजार, करिब साढे १ अर्बले घट्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार दोहोरो अंकले घट्दा कारोबार रकम करिब साढे १ अर्ब रुपैयाँले घटेको छ । बिहीबार नेप्से परिसूचक ३६.८३ अंकले घटेर २७४९.५७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८.३५ अंकले घटेर ४८९.७९ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार ५३ वटा कम्पनीको […]

स्टार्ट उप उद्यमीलाई तालिम दिन प्रतिष्ठानले विज्ञहरु सँग माग्यो आवेदन, पारिश्रमिक खुलाउनु पर्ने

काठमाडौं । औद्योगिक विकास प्रतिष्ठानले स्टार्टअप विज्ञलाई स्टार्ट अप उद्यम तालिम दिन  आग्रह गरेको छ । प्रतिष्ठानले पछिल्लो सयम सञ्चालन गरेको स्टार्ट अप उद्यमका लागि आवश्यक विषय विज्ञहरुको आवश्यकता परेको बताएको छ । प्रतिष्ठानका सूचना अधिकारी विश्वनाथ घिमिरेका अनुसार स्टार्ट अप उद्यम गर्न चाहने व्यक्तिलाई औपचारिक, अनौपचारिक शिक्षा तथा तालिमको लागि विषयविज्ञहरु आवश्यक पर्ने हुदाँ प्रतिष्ठानमा […]

सार्वजनिक ऋण सरकारको कावु बाहिर गएको छैन – अर्थमन्त्री पौडेल

काठमाडौं । बुधवार प्रतिनिधि सभा बैठकमा वित्तीय उत्तर दायित्व ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा  अर्थमन्त्रीले सार्वजनिक ऋण सरकारको काबु भन्दा बाहिर नभएको बताएका  छन्  । उनले मुलुकको सार्वजनिक ऋण २४ खर्ब पुगे पनि राज्यको काबु भन्दा बाहिर नभए पनि वैदेशिक ऋण लिने र ऋण लिएको रकमलाई खर्च […]

सुनको मूल्य हालसम्कै उच्च कति छ ?आजको बजार भाउ

काठमाडौं । आज बिहिबार सुनको मूल्य  हालसम्मकै उच्च भएको छ । बुधबार तोलाको १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएर ऐतिहासिक मूल्यमा पुगेको छापावाल सुनको मूल्य आज पनि तोलामा १ सय रुपैयाँले बढेर तोलाको १ लाख ५३ हजार २ सय रुपैयाँ पुगेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख […]

कामना सेवा विकास बैंकले मधेश प्रदेशमा गर्यो वित्तीय साक्षरता कार्यक्रम ।

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय मिर्चैया मार्फत ब्रम्हचारी दामोदरानन्द कलेजमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कलेजका प्रमुख, शिक्षक र स्नातक तथा स्नानकोत्तर तहका विद्याथीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा ७० जना भन्दा बढी विद्याथीहरुको सहभागिता रहेको थियो । बैंकले सहभागीहरुलाई वित्तीय व्यवस्थापन, बचत […]

एसियन बिस्कुट इन्डस्ट्रिजले सुरु गर्यो कोदोको बिस्कुट उत्पादन , दसैंतिहार अगाडि भारतीय बजारमा निर्यात गर्ने लक्ष्य

काठमाडौं । एसियन बिस्कुट इन्डस्ट्रिजले कोदोको पिठोबाट बिस्कुटको उत्पादन र बजारीकरण गर्न सुरु गरेको छ  नेपालमा कर्परेट तहबाट पहिलो पटक एसियन बिस्कुटले कोदोको बिस्कुटको उत्पादन सुरु गरेको हो । केही अघि पश्चिम नेपालमा घरेलु र लघु उ‌द्योगका स्तरमा स्थानीय उत्पादनका रुपमा यस्तो बिस्कुटको उत्पादन भइरहेको छ । तर एसियनले एकै चोटि देशभरि नै बजारीकरण र […]