मितेरी डेभलपमेन्ट बैंकको १४ हजार कित्ता संस्थापक  शेयर बिक्रीमा सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको १४ हजार कित्ता संस्थापक  शेयर बिक्रीमा  रहेको  छ । बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरुले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएको थियो । बैंकले तोकेको ३५ दिनभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै आवेदन नपरेपछि सर्वसाधारणले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर किन्न ईच्छुक सर्वसाधारण […]

कुमारी बैंकका ग्राहकले  र्‍याडिसन होटल छुट पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेड र र्‍याडिसन होटल (लाजिम्पाट, काठमाण्डौं) बीच कुमारी बैंक लिमिटेडका डेबिटकार्ड तथा क्रेडिटकार्डका प्रयोगकर्ताहरुलाई होटलबाट प्रदान गरिने बिभिन्न सेवा तथा सुबिधाहरुमा आर्कषक छुट दिने संझैता भएको छ  । सम्झौता अनुशार कुमारी बैंक लिमिटेडका डेबिटकार्ड तथा क्रेडिटकार्ड प्रयोगकर्ताले र्‍याडिसन होटल प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५%, पेस्ट्री सपमा १०%, फिटनेस सम्बन्धि […]

नेपाल चेम्बर अफ कमर्शको ऊर्जा समिति गठन सभापतिमा नरेन्द्र बल्लभ पन्त

काठमाडौं । नेपाल चेम्बर्स अफ कमर्शको ऊर्जा समितिको गठन गरेको छ । समितिको  सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन भएका छन् । समितिको  सह सभापतिमा सुसन कर्मचार्य र सुवास चन्द्र सांघाई चयन भएका छन् । ऊर्जा  समितिको  ७ जना सदस्य रहेका छन् । जसमा कुवेरमणि नेपाल, आषिश थापा, विश्व प्रकाश गौतम, टिएन आचार्य, सतिष तिमिल्सिना, सुमन […]

५८ अर्ब पुग्यो सुनचाँदी धितो कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार सुनचाँदी धितो राखी कर्जा लिने दर बढेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी धितो राखी ५८ अर्ब ४८ करोड रुपैयाँ कर्जा वितरण गरेका छन् । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ५.३२ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७९/८० […]

आज यी चार प्रदेशमा भारी बर्षा हुने पुर्वानुमान

काठमाडौं ।  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपासमा अवस्थित छ। यतिबेला (बिहीबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। गण्डकी र बागमती प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभरको मौसम […]

झण्डै ५ अर्बले कारोबार रकम घट्दा यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी

काठमाडौं । निरन्तर ओरोलो लागेको शेयर बजारमा बुधबार ‘करेक्सन’ भएको छ । साताको चौथो दिन बुधबार नेप्से झिनो अंकले बढ्दा कारोबार रकम भने झण्डै ५ अर्ब रुपैयाँले खुम्चिएको छ । बुधबार नेप्से परिसूचक ३.८० अंकले बढेर २७८६.४० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६८ अंकले बढेर ४९८.१५ विन्दुमा पुगेर […]

१० अर्बको विकास ऋणपत्र निष्कासन हुँदै

काठमाडौं । सरकारले १० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । बोलकबोलमार्फत ब्याजदर निर्धारण हुने गरी बुधबार उक्त ऋणपत्र निष्कासन गर्न लागिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । ऋणपत्रको अवधि ३ वर्षको हुने छ । कार्यालयले ऋणपत्र खरिद गर्न इच्छुक बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा […]

बैंकले अतिरिक्त पूँजी राख्नु नपर्ने

काठमाडौं । वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षमा ‘काउन्टरसाइक्लिकल बफर’ अनुसार थप पूँजी कायम गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार निर्देशन जारी गर्दै आर्थिक वर्ष २०८१/८२ का लागि काउन्टरसाइक्लिकल बफर शून्य प्रतिशत रहने जनाएको छ । राष्ट्र बैंकले इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा […]

सुनको मूल्य हालसम्म कै उच्च

काठमाडौं । सुनको मूल्य हालसम्म कै उच्च पुगेको छ । बुधबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर हालसम्मकै सर्वाधिक उच्च पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको […]

ट्रंकलाइन र डेडिकेटेड लाइनको वक्यौता रकम कानून बमोजिम उठाइन्छ :ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ट्रंकलाइन र डेडिकेटेड लाइनको वक्यौता रकम कानून बमोजिम  उठाउने बताएका छ्न् । दनले मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्  । उनले ट्रङ्कलाइन र डेडीकेटेड लाइनको विद्युत महशुलका विषयमा मन्त्रालयले संसदीय सार्वजनिक लेखा समितिको निष्कर्ष अनुसार आफ्नो धारणा बताए […]