धितोपत्र बोर्डको अध्यक्ष कानुन सम्वत ढंगले नियुक्ति हुन्छ: विष्णु पौडेल उपप्रधान तथा अर्थ मन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति नहुने बताएका छन्  ।उनले मंगलवार प्रतिनिधि सभा बैठकमा धितोपत्र सम्बन्धि संशोधन विधेयकमा सांसदहरुले बिध्ययेक माथिको छलफलको क्रममा उठेका  प्रश्नको जवाफ दिने  सो कुरा बताएका हुन्  । सरकार संविधान र कानूनसंम्मत ढङ्गले चल्ने भएकाले बोर्डको अध्यक्ष कानूनी रुपमा विधिसंगत ढङ्गले नियुक्ति हुने बताएका  […]

हिमालय उर्जा विकास कम्पनीको हकप्रदमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ९९ लाख कित्ता हकप्रदको लागि २४ गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले ९९ करोड बराबरको हकप्रद निष्काशन गरेको छ । शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको […]

कर्णाली प्रदेशमा भारी वर्षा हुने, राती कोशीमा पनि भारी बर्षा हुन सक्ने

काठमाडौं ।मौसम पुर्वानुमान महाशाखका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी,बाग्मती र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि […]

९० प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाको गैरबैकिङ सम्पत्ति

काठमाडौं । मुलुकमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाको गैरबैकिङ सम्पत्ति ९० प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मुलुकमा सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाको गैरबैकिङ सम्पत्ति ३५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । जुन गत अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ८९.९९ प्रतिशत अर्थात् १६ […]

१ अर्ब बढीले घट्यो सेयर कारोबार रकम

काठमाडौं । यो साता सेयर बजार निरन्तर ओरालो लागेको छ । साताको पहिलो दिन ७९.८८ अंकले घटेको नेप्से मंगलबार पनि १११.९६ अंकले घटेको छ । मंगलबार १११.९६ अंकले घट्को नेप्से २७८२.६० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डे्रक्स पनि २२.८७ अंकले घटेर ४९६.४७ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार […]

सुरु भयो स्टार्टअप उद्यम कर्जा, कर्जाका लागि परियोजना माग

काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि स्टार्टअप उद्यम कर्जाका लागि परियोजन माग गरेको छ । औद्योगिक व्यावसाय विकास प्रतिष्ठानले मंगलबार सार्वजननिक सूचना जारी गर्दै नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीहरूलाई आवेदन दिन आग्रह गरेको छ । प्रतिष्ठानका सूचना अधिकारी विश्वनाथ घिमिरेका अनुसार स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, […]

अथर्थतन्त्रमा आएको सुस्तताले ३५ अर्बले घट्यो सवारी साधन कर्जा

काठमाडौं ।  गत आर्थिक वर्ष २०८०/८१मा बैंक तथा वित्तीय संस्थाले सवारी साधन कर्जास्वरुप १ खर्ब २४ अर्ब १० करोड २० लाख रुपैयाँ वितरण गरेको छ । बैंक तथा वित्तीय संस्था अर्थात् वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले गत आर्थिक वर्ष २०८०/८१ मा उक्त परिमाणमा सवारी साधन कर्जा वितरण गरे पनि सवारी साधन कर्जा वितरणमा […]

पैचोले ल्यायो चाडपर्व उपहार योजना

काठमाडौं । पैचो पसल प्रालिले चाडपर्व अवसरमा उपहार योजना सार्वजनिक गरेको छ । सोमबार कृष्णअष्टमीबाट सुरु भएको उपहार योजना तीज, दशै, तिहार, छठ हुँदै क्रिसमससम्म संचाचलन हुनेछ । पैचो पसलका उत्पादन खरिद गर्दा यो उपहार योजनामा सहभागी हुनसकिने कम्पनीले जनाएको छ । आफ्ना ग्राहकलाई यसअघि पनि विभिन्न अफर र उपहार दिदै आएको पैचोले चाडपर्वमा थप […]

१८ प्रतिशतले बढ्यो शेयर धितो कर्जा

काठमाडौं । शेयर धितो कर्ता अर्थात् मार्जिन प्रकृतिको कर्जा १८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरुले वितरण गर्ने शेयर धितो कर्जा १८ प्रतिशत अर्थात् १३ अर्ब ५५ करोड ८० लाख रुपैयाँले बढेको हो । आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंक, विकास […]

७९ अंकले घटेको सेयर बजारमा झण्डै ५८ करोडले बढ्यो कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन सेयर बजार उच्च अंकले घटेको छ भने कारोबार रकम भने झण्डै ५८ करोड रुपैयाँले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४.५२ अंकले घटेर ५१९.३४ विन्दुमा पुगेर बन्द भएको छ । […]