पौने ३ खर्ब पुग्यो निजी क्षेत्रमा कर्जा प्रवाह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा कर्जा प्रवाह पौन ३ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदनमा उक्त कुरा बताइएको हो । प्रतिवेदन अनुरुप गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ७६ अर्ब ९४ करोड रुपैयाँ […]

विदेश पढ्ने विद्यार्थीले लगे १ खर्ब २५ अर्ब रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुले मुलुकबाट १ खर्ब २५ अर्ब रुपैयाँ विदेश लगेको बताएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदनमा उक्त कुरा बताइएको हो । आर्थिक वर्ष २०८०/८१ मा खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा रहेको छ […]

मूल्यवृद्धि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा मूल्ययवृद्धि घटेको बताएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुरुप आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थको मूल्य घटेको हो । प्रतिवेदन अनुरुप २०८१ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको […]

४२ खर्ब २६ अर्ब पुग्यो अन्तर-बैंक कारोबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु बीचको कारोबार ४२ खर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार  सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुरुप बैंक तथा वित्तीय संस्थाहरुबीच कारोबार बढेको हो । प्रतिवेदन अनुरुप आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरुबीच ३८ खर्ब ६३ अर्ब ४८ करोड रुपैयाँ र अन्य […]

सवा १ अर्बले घटेको सेयर बजारमा यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा सुधार देखिएको छ । पछिल्लो सयम निरन्तर बढेको नेप्से आइतबार ३४.४७ अंकले घटेर २९६६.३३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.६५ अंकले घटेर ५२८.८५ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ४७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९७ वटा कम्पनीको सेयर […]

नेप्से ‘करेक्सन’ हुदाँ ३४ अंकले घट्यो, सवा १ अर्बले घट्यो करोबार रकम

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा सुधार देखिएको छ । पछिल्लो सयम निरन्तर बढेको नेप्से आइतबार ३४.४७ अंकले घटेर २९६६.३३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.६५ अंकले घटेर ५२८.८५ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ४७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९७ वटा कम्पनीको सेयर […]

१३ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन गत आर्थिक वर्षमा १३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुरुप गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन बढेको हो । प्रतिवेदन अनुरुप गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७ खर्ब ४२ […]

सरकारी वित्त पौन ४ खर्बले घाटामा

काठमाडौं । राष्ट्र बैंकका अनुसार बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त गत आर्थिक वपर्षमा करिब पौन ४ खर्ब रुपैयाँले घाटामा रहेको छ । आइतबार राष्ट्र बैंकले गत आर्थिक वर्षको मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा बताएको हो । प्रतिवेदन अनुरुप आर्थिक वर्ष २०८०/८१ मा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति ३ खर्ब […]

‘स्टार्टअप’ कर्जा कार्यविधि कार्यान्वयनमा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएको उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी कार्यलाई सरल, स्पष्ट र पारदर्शी बनाउन जनाउँदै मन्त्रालयले गत साउन ३० गते कार्यविधि स्वीकृत गरेको हो । कार्यविधिअनुसार […]

आर्थिक वर्षको पहिलो महिनामा लक्ष्य नजिक पुग्न सकेन राजस्व संकलन र खर्च

काठमाडौं । राजस्व संकलन र खर्चमा परम्परागत प्रणाली नअपनाउने बताउदै आए पनि सोहि प्रणाली कार्यान्वयनमा हुदाँ सरकार आर्थिक वर्षको पहिलो महिनामा नै राजस्व संकलन र खर्चमा चुकेको छ । सरकारले चालु आर्थिक वर्षको लागि राजस्व संकलनको लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राखेको छ । जसअनुरुप सरकारले आफनो लक्ष्य पूरा गर्नका […]