३ वर्ष अघिको अवस्थामा फर्किन खोज्दै नेप्से , नेप्से परिसूचक ३००० विन्दुमा झण्डै ३० अर्बको कारोबार

काठमाडौं । ३००० विन्दुमा पुगे सँगै नेप्से ३ वर्ष अघिको अवस्थामा पुग्ने देखिएको छ । साताको अन्तिम दिन नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा पुगेर बन्द भएको छ । कारोबार खुलेको केहि समयमा ३०२२ विन्दुमा पुगेको नेप्से अन्तिम समयमा ३०००.८१ विन्दुमा आएर बन्द भएको हो । यसअघि नेप्से २०७८ भदौ १३ गते ३०४४ विन्दुमा […]

यातायात कार्यालयका अधिकृत बासुदेव रेग्मीविरुद्ध भ्रष्टचार मुद्धा दायर

काठमाडौं । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र एकान्तकुना, कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीविरुद्ध भ्रष्टचार मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले रेग्मीले स्रेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टचार मुद्धा दायर गरेको हो । रेग्मीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ […]

 इन्धनमा सहुलियत दिइ पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउने

काठमाडौं । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि पूर्ण राम्ररी सञ्चालनमा आउन नसकेका पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा चलाउन सरकारले विभिन्न सहुलियत दिने भएको छ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न टिकटदेखि इन्धनसम्म सहुलियत दिन लागिएको नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री […]

झण्डै १०० प्रतिशतले बढ्यो चन्द्रागिरी हिल्सको नाफा

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको नाफा करिब शतप्रतिशले बढेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ कम्पनीको खुद नाफा ११ करोड १३ लाख रुपैयाँले बढेको हो । बिहीबार अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खुद नाफा २२ करोड ३३ लाख रुपैयाँ रहेको बताएको छ । आर्थिक वर्ष २०७९/८० […]

करिब ७ खर्ब पुग्यो जीवन बीमाहरुको लगानी, सबैभन्दा बढी लगानी गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं । मुलुकमा रहेको १४ वटा जीवन बीमा कम्पनीहरुको लगानी करिब ७ खर्ब रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०८१ असारसम्म १४ वटा जीवन बीमा कम्पनीहरुको लगानी ६ खर्ब ८२ अर्ब २९ करोड २२ लाख रुपैयाँ रहेको छ । उक्त जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा बढी लगानी गर्ने जीवन बीमा कम्पनीहरुमा […]

‘करेक्सन’ भएको सेयर बजारमा यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी

काठमाडौं । निरन्तर बढेको सेयर बजार मंगलबार घटेसँगै सुधार भएको छ । साताको तेस्रो दिन मंगलबार सेयर परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.३२ अंकले घटेर ५११.१५ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको […]

अप्पर तामाकोशीको आम्दानी ६४ करोडले बढ्दा नाफा १ अर्बले घट्यो

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरको आम्दानी बढ्दा नाफा भने घटेको छ । कम्पनीले आर्थिक वर्ष २०८०८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै सो कुरा बताएको हो । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०८१ मा कम्पनीको आम्दानी ६४ करोड २८ लाख ४० हजार रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०८०/८१ असारसम्म कम्पनीको आम्दानी ८ […]

१९ वटा लघुवित्तको नाफा २ अर्ब ७० करोड पुग्यो, सबैभन्दा बढी नाफा कमाउनेमा स्वलम्बन लघुवित्त

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा (नाफा) बढेको छ । १९ वटा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा पौने ३ अर्ब रुपैयाँ नाफा कमाएका छन् । सञ्चालनमा रहेका १९ वटा लघुवित्त वित्तीय संस्थाहरु मध्ये गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुरुप सबैभन्दा बढी नाफा कमाउनेमा स्वलम्बन लघुवित्त वित्तीय संस्था रहेको छ । सञ्चालनमा रहेका […]

लघुवित्तको मुनाफा बढ्दा ७१ करोड रुपैयाँ पुग्यो, सबैभन्दा बढी नाफा कमाउने आरएसडीसी

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले गत आर्थिक वर्ष २०८०÷८१ को वित्तीय विवरण सार्वजनिक गर्दै मुनाफा करिब साढे ७१ करोड रुपैयाँ पुगेको बताइएको छ । सञ्चालनमा रहेका ५५ मध्ये ९ वटा लघुवित्तले गत आर्थिक वर्ष २०८०÷८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उक्त मुनाफा रहेको बताएका हुन् । अघिल्लो आर्थिक वर्ष २०७९÷९० को तुलनामा आर्थिक वर्ष […]

मिथिला लघुवित्तको नाफा पौने ५ करोड पुग्यो

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा पौने ५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्षमा ४ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा ६०.४८ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले २ करोड ९५ […]