निरन्तर घटेको शेयर बजारमा पौने ३ अर्बले बढ्यो कारोबार रकम

काठमाडौं । शेयर बजार बिहीबार पनि घटेको छ । लगातार दुई दिनसम्म घटेको शेयर बजार साताको अन्तिम दिन बिहीबार पनि दोहोरो अंकले घटेको हो । बिहीबार नेप्से परिसूचक ३२.८१ अंकले घटेर २४८६.७६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.३४ अंकले घटेर ४४७.४५ विन्दुमा पुगेर बन्द भएको छ । […]

९३ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको गैरबैकिङ सम्पत्तिमा अत्याधिक बढेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुको गैर बैंकिङ सम्पत्ति ३६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९३.३६ अर्थात् १७ अर्ब ८२ करोड रुपैयाँले बढी […]

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र दोस्रो बजारमा किनबेच हुने

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आन्तरिक ऋण (निष्कासन तथा व्यवस्थापन) कार्यविधि, २०८१ जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यससँगै अब पुँजीबजारमा हुने शेयर कारोबार जस्तै बचतपत्र पनि खरिदबिक्री गर्न सकिने व्यवस्था कार्यान्वयनमा आएको हो । नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको दोस्रो […]

देशका केही भु-भागमा  भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको  जनाएको छ । कोशी, मधेस ,लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छभने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको […]

टर्की पठाइ दिने भन्दै ७ लाख ठगी

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी टर्की पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कपिलवस्तु बाणगंगा नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ५१ वर्षीय लिला बहादुर खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लिला बहादुरले टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका […]

शेयर बजारको ओरालो यात्रा रोकियो, कारोबार रकम बढेन 

काठमाडौं । निरन्तर दुई दिन घटेको शेयर बजार बुधबार भने बढेको छ । सोमबार र मंगलबार घटेको शेयर बजार बुधबार भने करिब २ प्रतिशतले बढेको हो । बुधबार ४९.१८ अंकले बढेर २५१९.५७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.९१ अंकले बढेर ४५२.८० विन्दुमा पुगेर बन्द भएको छ । बुधबार […]

काभा महिला भलिबल क्लब च्याम्पिनयसिप विजेता खेलाडीलाई शिखर इन्स्योरेन्सको सम्मान

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले काभा महिला भलिबल क्लब च्याम्पिनयसिप विजेता नेपाल पुलिस क्लवका प्रत्येक सदस्यलाई नगदसहित सम्मान गरेको छ  । नक्शालमा मंगलवार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले च्याम्पियन पुलिसका प्रत्येक सदस्यलाईसहित सम्मान गरेको हो  । शिखर इन्स्योरेन्सले प्रत्येक खेलाडी, प्रशिक्षक र म्यानेजरलाई समान ५० हजार एक रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको हो । विधागततर्फ […]

नेपाली क्रिकेटका पुर्ब कप्तान पारस खड्का बिधुतिय गाडी दीपलको ब्राण्ड एम्बास्डर नियुक्त

काठमाडौं । नेपाली क्रिकेट टिमका  पुर्ब कप्तान तथा नेपाल क्रिकेट संघका सचिब  पारस खड्का चिनियाँ अटोमोबाइल ब्राण्ड दीपलको लागि नेपालमा ब्राण्ड एम्बास्डर नियुक्त भएका छन् । उनलाई दीपलको नेपालमा  ल्याएर आधिकारिक बिक्रेता बनेको  एमएडब्लू वृद्धि ब्राण्ड एम्बास्डर बनाएको हो । कम्पनीले आज एक समारोहका बीच ब्राण्ड एम्बेष्डर घोषणा गरेको हो । सो अबसरमा कम्पनी र […]

१० वाणिज्य बैंकको ऋण ‘पोर्टफोलियो ’ मा विश्वसत भएन अन्तर्राष्ट्रिय मुद्रा कोष

काठमाडौं ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ठूला वाणिज्य बैंकहरुका ऋण पोर्टफोलियोमा विश्वसत हुन सकेको छैन ।आईएमएफको श्रीलङ्काका लागि आवासीय प्रतिनिधि सारवत् जहाँको नेतृत्वमा यही सेप्टेम्बर ११ देखि २२ तारिखसम्म नेपाल भ्रमणमा रहको आईएमएफ टोलीले उक्त भ्रमणबारे प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो । भ्रमणको मुख्य उद्देश्य आईएमएफले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा […]

१ महिनामा १०४ प्रतिशत बढ्यो व्यापार घाटा

काठमाडौं । नेपालको व्यापार घाटा एक महिनाको अवधिमा १०४ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आर्थिक वर्षको भदौसम्म मुलुकको व्यापार घाटा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ रहेको छ । जुन साउनको तुलनामा १०४ प्रतिशतले बढी हो । साउन महिनामा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ […]