विद्युत प्राधिकरण सँगै विवाद गर्दै उद्योगी, सुटुक्क महशुल बुझाउने पनि उद्योगी

काठमाडौं ।डेडिकेटेड फिडर र ट्रंक लाइन महशुललाई लिएर नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच विवाद चलिरहँदा विद्युत महशुल भने तिरेको पाइएको छ । डेडिकेटेड फिडर र ट्रंक लाइन महशुलसम्बन्धी विवाद चलिरहेका बेला न्यू नारायन रबर इण्डष्ट्रिज बुटवलले किस्ता सुविधामा बाँकी बक्यौता तिरेको छ । कम्पनीले गत महिना देखि १८ किस्तामा तिर्ने गरि किस्ता सुविधा पाएको थियो […]

कोरियाली भाषा परिक्षामा झण्डै ९ हजार जना पास, पास भएकालाई जुन महिनामा छनौट गर्ने

  काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दोस्रो चरणको भाषा परीक्षामा ८ हजार ९६५ परीक्षार्थी उत्तीर्ण भएका छन् । ६६ हजार ३२६ जना सहभागी भएकोमा ८ हजार ९६५ जना उत्तीर्ण भएका हुन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाका अनुसार सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानेहरुको भाषा परीक्षाको नतिजा सार्वजनिक […]

झण्डै २ अर्बले बढेको सेयर बजारमा यस्ता छन् २० वटा उच्च कारोबार गर्ने कम्पनी

काठमाडौं । सेयर बजारमा सुधार भएको छ । साताको तेस्रो दिन मंगलबार सेयर बजार १४५.०५ अंकले घटेर २६५१.३२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २७.२२ अंकले घटेर ४६४.५६ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार ८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २३३ वटा कम्पनीको सेयर मूल्य घटेको छ […]

१४५ अंकले घटेको सेयर बजारमा कारोबार रकम बढ्यो

काठमाडौं । सेयर बजारमा सुधार भएको छ । साताको तेस्रो दिन मंगलबार सेयर बजार १४५.०५ अंकले घटेर २६५१.३२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २७.२२ अंकले घटेर ४६४.५६ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार ८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २३३ वटा कम्पनीको सेयर मूल्य घटेको छ […]

१३२ प्रतिशतले बढ्यो सार्वजनिक ऋण

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो छ वर्षमा सार्वजनिक ऋण १३२.२१ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५÷७६ मा करिब साढे १० खर्ब सार्वजनिक ऋण रहेकोमा हाल करिब साढे २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण आर्थिक वर्ष २०७५÷७६ मा १० खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ, आर्थिक वर्ष २०७६÷७७ मा १४ […]

विदेशी लगानीकर्तालाई धरौटी फिर्ता लैजान आग्रह

काठमाडौं । उद्योग विभागले विदेशी लगानीकर्तालाई विदेशी लगानी स्वीकृत हुँदा बुझाएको धरौटी रकम फिर्ता लैजाने आग्रह गरेको छ । विभागतले बुधबार सार्वजनिक सूचना जारी गर्दै विदेशी लगानी स्वीकृत गरेका लगानीकर्ताहरुले ऐन, नियमावलीमा तोकिएको समय भित्र लगानी भित्राई उद्योग सञ्चालन गरेको जानकारी सहित ३५ दिन भित्र विदेशी लगानी स्वीकृत हुँदा बुझाएको धरौटी रकम फिर्ता लैजान आग्रह […]

वित्तीय अनुशासन विपरित करोडौं रकम रकमान्तर, भौतिकले गर्यो सबैभन्दा बढी १ अर्ब बढी रकमान्तर

काठमाडौं । सरकारले नियम विपरित लाखौं रकम रकमान्तर गरेको छ । वित्तीय सुशासन कायम गर्नका लागि रकमान्तर नगर्ने व्यवस्था गरे पनि सरकारले गत आर्थिक वर्षको अन्त्यतिर लाखौं रकम रकमान्तर गरेको छ । गत आर्थिक वर्षको पछिल्लो समयमा अर्थात् जेठ महिनामा २ अर्ब ५९ करोड ७३ लाख ७९ हजार रुपैयाँ रकमान्तर गरिएको छ । अधिकांश मन्त्रालय […]

सदस्य डा. घिमिरेले प्रधानन्यायाधीश श्रेष्ठ समक्ष लिए सपथ

काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा बुधबार आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले उनलाई पद तथा गोपनीयताको शथप गराएका हुन् । राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको […]

अमेरिकी डलर ६० हजारबाट बढ्दै १ लाख सम्मको सटही सुविधा

काठमाडौं । बैंक तथा वित्तीय संस्थामार्फत् अमेरिकी डलर १ लाखसम्मको सामानको आयातको लागि सटही सुविधा पाइने भएको छ । यो सँगै यसअघिको ६० हजार अमेरिकी डलर सटही सुविधमा वृद्धिदर भइ १ लाख अमेरिकी डलर पुगेको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकले बुधबार विदेशी विनिमय कारोबार गर्न अनुमतिपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०८० […]

राष्ट्र बैंकद्धारा पूर्वाधार विकास बैंकलाई एकीकृत निर्देशन २०८० जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई एकीकृत निर्देशन २०८० जारी गरेको छ । राष्ट्र बैंकले बुधबार जारी गरेको एकीकृत निर्देशनमा ‘ चालूपुँजी कर्जा सम्वन्धी मार्गदर्शन, २०७९ ‘ को बुदाँहरु समावेश गरिएको छ । जसमा ‘ चालूपुँजी कर्जा सम्वन्धी मार्गदर्शन, २०७९ ‘ लागु हुनु्पूर्व प्रदान गरिएका चालुपूँजी प्रकृतिका कर्जालाई मार्गदशर्नको पूर्ण पालना गरेर मात्र […]