२७ सय माथि बजार परिसूचक, कारोबार रकम करिब २२ अर्ब

काठमाडौं ।  बुधबार नेप्से सँगै कारोबार रकम समेत बढेको छ । साताको तेस्रो दिन बुधबार नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १०.६५ अंकले बढेर ४९६.०३ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार १९१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४४ वटा कम्पनीको सेयर मूल्य […]

बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता बढे सँगै ४० अर्ब रुपैयाँ बजारबाट उठाउन लागेको छ । २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो भने गत साता मात्र राष्ट्र बैंकले ४० […]

१४९ वटा मुलुक जान ७ लाख ४१ हजारले लिए श्रम स्वीकृति

काठमाडौं । मुलुकमा पर्याप्त रोजगारी नभए सँगै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उच्च रहेका छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा विदेश जानका लागि कुल ७ लाख ४१ हजार २९७ वटा श्रम स्वीकृति वितरण गरिएको छ । जसमा पुरुषका लागि ६ लाख ६१ हजार १२५ वटा र महिलाका लागि ८० हजार १७२ […]

प्रधानमन्त्री ओलीको निर्देशन-स्थिर सरकार हो सविचहरु ढुक्कले काम गर्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने बताएका छन् । नेपालका सरकारका सचिवहरुलाई मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाईमा सरकार परिवर्तन गर्नुपरेको […]

नेप्सेमा यस्ता छन् २० वटा सैबभन्दा बढी कारोबार हुने कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक र कारोबार रकम दुवै बढेको छ । सोमबार घटेको सेयर बजार मंगलबार सुधार हुदाँ नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.२३ अंकले बढेर ४८५.३८ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार १८९ वटा कम्पनीको सेयर […]

मुलुकभर १७ हजार किलोमिटर कालोपत्रे सडक विस्तार

काठमाडौं । मुलुकको विकासको पहिलो पूर्वाधार मानिने सडकको विकासमा नेपाल निक्कै पछाडि परेको छ । राजनीतिक अस्थिरता , ढिलासुस्ती कर्मचारीतन्त्र, नागरिकको चेतनास्तर र मुआब्जा विवाद लगायतका कारण सडक विस्तार हुन सकेको छैन । यसैबीच हालसम्म मुलुकभरमा कुल १७ हजार किलोमिटर भन्दा बढी सडक मात्र कालोपत्रे गरिएको छ । मुलुकको सम्पूर्ण सडकहरु कालोपत्रे छैन जसको राम्रो […]

विद्युतीय भुक्तानी कारोबार आरटीजीएस प्रणाली सबैभन्दा अगाडि, उक्त प्रणालीबाट एकै वर्षमा २२ खर्ब ८७ अर्ब भुक्तानी

काठमाडौं । विद्युतीय भुक्तानी प्रणलाीमार्फत् रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली मार्फत् सबैभन्दा बढी कारोबार भएको छ । राष्ट्र बैंकका अनुसार आरटीजीएस प्रणालीमार्फत् एकै वर्षमा खर्बै कारोबार अर्थात् भुक्तानी हुने गरेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको फागुनसम्म आरटीजीएस प्रणालीमार्फत २२ खर्ब ८७ अर्ब २६ करोड रुपैयाँ कारोबार भएको छ । समीक्षा अवधिमा […]

सेयर बजारमा उछाल : नेप्से २६ सय माथि, कारोबार रकम १६ अर्ब

काठमाडौं । मौद्रिक नीति पछिको पहिलो दिन सेयर बजारमा अत्याधिक बढेको छ । दोस्रो सर्किट लागेर सम्हालेको सेयर बजार शतप्रतिशतले बढेको हो । साताको पहिलो दिन करोबार मापन गर्ने नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २६.७८ अंकले बढेर ४८६.८४ विन्दुमा पुगेर बन्द भएको […]

कुन भिसामा गए ५०० नेपाली अमेरिका ?

काठमाडौं । विश्व कै आर्कषक गन्तव्य मानिएको अमेरिकामा नेपालीहरु काम गर्न गएका छन् । सरकारले श्रम स्वीकृति दिएर करिब ५ सय जना नेपाली नागरिक काम गर्नका लागि अमेरिका गएका हुन् । ३६७ जना पुरुष र ९१ जना महिला गरी कुल ४५८ जना नेपाली नागरिकलाई अमेरिकामा काम गर्न जानका लागि वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान […]

रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध

काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ । वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिएका हुन् । उनका अनुसार पछिल्लो समयमा साताको तीनपटक नियमित उडान गर्दै आएको नेपाल एयरलाइन्सले असार १४ गतेपछि उडान गर्न सकेको […]