१२ करोड पुग्यो एनआइसी एशिया क्यापिटलको मुनाफा
काठमाडौं । एनआइसी एशिया क्यापिटलको मुनाफा १२ करोड रुपैयाँ भन्दा बढी रहेको छ । २० करोड रुपैयाँ चुक्ता पूँजी भएको एनआइसीको गत आर्थिक वर्षमा १२ करोड १० लाख रुपैयाँ मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी ६० रुपैयाँ ५० पैसा कायम गर्न सफल भएको छ , जुन गत आर्थिक वर्षको तुलनामा १६.१२ प्रतिशतले बढी हो । […]

