सूर्योदय वोमी लघुवित्तले साउन ४ गतेदेखि एफपीओ बिक्री गर्ने   

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ)  निष्कासन गर्ने भएको छ । लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्न लागेको हो । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ हजार ७२९.५४ कित्ता एफपीओ जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ […]

३७ जिल्लामा बाढीको जोखिम

काठमाडौं । बिहीबार देशका ३७ जिल्ला र त्यस आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहीबार बिहान बाढी पूर्वानुमान बुलेटिन जारी गरी बाढीको जोखिम रहेका जिल्लाबारे जानकारी दिँदै त्यस जिल्लाका बा‍सिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको हो। नेपालमा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको […]

‘सपिङ मार्ट’ ले नूनको मूल्य बढी लिए पछि कारबाहीमा

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा उपभोग्य अवधि व्यतित भएका खाद्यवस्तु बिक्री गर्ने दुई फर्मलाई तीन–तीन लाख जरिवाना गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १३ सोल्टीमोडस्थित म्याक्रो मिनिमार्टले साल्टट्रेडिङ कर्पोरेसनबाट वितरित आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढी लिई बिक्रीवितरण गरेको तथा ताहाचलस्थित मेगा मार्ट […]

पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु सडकखण्ड १५ दिन बन्द रहने

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु सडकखण्ड १५ दिन बन्द रहने भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डांगडुंग खोला, खेस्टे खोला र पोखरे खोला पुलहरुको गर्डर लन्चिङ कार्य भएको सडक बन्द गर्न लागिएको हो । सडक भोलीदेखि साउन ९ गतेसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्मका लागि बन्द रहने […]

करिब ५२ अर्ब तलव बुझे बैंक तथा वित्तीय संस्थाका कर्मचारीले

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले तलब र कार्यालय व्यवस्थापनका लागि झण्डै ८६ अर्ब रुपैयाँ खर्च गरेको बताएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष १० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाले तलब र कार्यालय व्यवस्थापनमा ८५ अर्ब ७५ करोड ८० लाख रुपैयाँ खर्च गरेका छन् । जुन गत आर्थिक वर्षको सोहि […]

Seamless Wallet Loading on Namaste Pay via 200+ Cooperatives

Users of the Ismart platform can now effortlessly fund their Namaste Pay wallet through more than 200 cooperatives connected to the platform. This integration significantly enhances the convenience of digital transactions for users across Nepal. With the inclusion of over 200 cooperatives on the Ismart platform, users can easily load their Namaste Pay wallets, ensuring […]

२७ खर्ब ५ अर्ब तरलता व्यवस्थापन

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले पछिल्लो समय २७ खर्ब रुपैयाँ भन्दा बढी तरलता प्रशोचन (व्यवस्थापन) गरेको बताएको छ । राष्ट्र चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजननिक गर्दै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले २७ खर्ब ५ अर्ब ६० करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको हो ।राष्ट्र बैंकद्धारा […]

साढे २ खर्ब कर्जा र निक्षेप परिचालन ५ खर्ब रह्यो बैंक तथा वित्तीय संस्थाको

काठमाडौं । राष्ट्र बैंकले साढे २ खर्ब नजिक बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह रहेको बताएको छ । राष्ट्र चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजननिक गर्दै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षु सोहि अवधिको […]

पेट्रोलियम पदार्थ र सुनको मूल्य बढ्यो

काठमाडौं । राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम एवम् सुनको मूल्य बढेको छ ।अन्तर्राष्ट्रिय बजारमा २०८० जेठ मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७५.७५ रहेको कच्चा पेट्रोलियमको मूल्य २०८१ जेठ मसान्तमा ७६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ८१.४९ पुगेको छ । राष्ट्र चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजननिक गर्दै कच्चा पेट्रोलियम एवम् […]

साढे २ खर्ब पुग्यो चालु खाता बचत

काठमाडौं । राष्ट्र बैंकले चालु खाता करिब साढे २ खर्ब रुपैयाँ बचतमा रहेको बताएको छ । राष्ट्र चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजननिक गर्दै चालु खाता २ खर्ब अर्ब ३९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७९ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको थियो । […]