मूल्यवृद्धि घट्यो सबैभन्दा कम तराईमा

काठमाडौं । राष्ट्र बैंकका अनुसार पछिल्लो समय मूल्य वृद्धि घटेको छ । राष्ट्र चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजननिक गर्दै उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशत रहेको बताएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैर […]

झण्डै साढे १३ खर्ब रेमिटेन्स भित्रियो

काठमाडौं । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा करिब १३ खर्ब रेमिटेन्स भित्रिएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा विप्रेषण आप्रवाह १९.३ प्रतिशतले वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो […]

झण्डै २० खर्ब पुग्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं ।  राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति करिब २० खर्ब रुपैयाँ पुगेको बताएको छ । राष्ट्र चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजननिक गर्दै चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विदेशी विनिमय सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको बताएको छ । गत आर्थिक वर्षको असार मसान्तमा १५ खर्ब ३९ […]

महालक्ष्मी विकास बैंकद्धारा अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको निरन्तरता, विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव पारित

काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पे सँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको छ । यस अन्तर्गत भारतीय नागरिकहरुले भारतीय भुक्तानी सेवा प्रदायकहरु जस्तै भिमपे, पेटीएम, गुगलपे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्टोरहरुमा तत्काल, […]

भिडोल लुब्रिकेन्ट नेपालमा उत्पादन शुरु

काठमाडौं । विश्व प्रख्यात लुब्रिकेन्ट ब्रान्ड भिडोलले नेपालमै उत्पादन शुरु गरेको छ । भिडोललाई नेपालमा युनाइटेड लुब्रिकेन्ट प्रालिले उत्पादन गर्न शुरु गरेको हो । भिडोल इन्टरनेसनल, यूकेसँग ट्रेडमार्क लिई यसको उत्पादन नेपालमै शुरु गरिएको कम्पनीका विजनेस हेड दिनेश खनालले बताए । अटोमोटिभ र इन्डष्ट्रियल प्रयोजनमा प्रयोग हुने सबै रेन्जका भिडोल लुब्रिकेन्ट उत्पादन शुरु गरिएको खनालले जानकारी […]

सरकारले खर्च घटाउने २० वटा संस्था खारेज गर्न सकेन

काठमाडौं । सरकारी खर्च घटाउने भन्दै सरकारले २० वटा अनावश्यक संस्था खारेज तथा गाभ्ने गर्ने भने पनि त्यसलाई कार्यान्वयनमा ल्याउन सकेन । अर्थ मन्त्रालयका अनुसार सरकारले २० वटा संस्था खारेज गर्ने भने पनि २ वटा संस्था मात्र खारेज भएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत पर्ने महिला तथा बालबालिका विभाग र सञ्चार तथा […]

१६ अंकले बढ्यो नेप्से करिब ६ अर्बको कारोबार

काठमाडौं ।  साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक १५.७९ अंकले बढेर २१५२.१४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.५० अंकले बढेर ३८०.९६ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार १६८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६८ वटा कम्पनीको सेयर मूल्य घटेको […]

लाल आयोग अनुरुप महसुल बुझाउन तयार रहेको उद्योगीमाथि प्राधिकरणले ज्यादती गरेको आरोप

काठमाडौं ।  उद्योगीहरुले तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले तोकेका सर्त र लाल आयोगको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले दिएको निर्देशनका सर्त पुरा गर्ने प्रमाण दिएमा सो अनुसार विद्युत महसुल तिर्न तयार रहेको बताएका छन् । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै उद्योगीहरुले लाल आयोगको प्रतिवेदन मान्य हुने भन्दै आएकोमा विद्युत प्राधिकरणले आयोगले सिफारिस विपरीत हुने गरी कुनै प्रमाण […]

नेशनल लाईफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतिन्वमा नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरुलाई नेपालगंजको सोल्टी वेस्टेण्ड होटल र महेन्द्रनगरको ओपेरा होटलमा छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । सम्मान कार्यक्रममा प्रवन्धक विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई आ-आफ्नो लक्ष्य पुरा गर्ने अन्तिम अवसर भएको हुँदा यस […]

४० मेगावाट विद्युत् किन्न बंगलादेशले पत्र पठायो, नेपालले प्रतियुनिट ६.४० सेन्ट पाउने

काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ । बिपिडिबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेश गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत बिक्री सम्झौताका लागि सोमबार पत्राचार गरेको हो । कानुनमा भएको व्यवस्था बमोजिम बिपिडिबी […]