ग्लोबल आईएमई बैंक बन्यो नास-आईटीको दीगो साझेदार

काठमाडौं । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) र ग्लोबल आईएमई बैंकले दीगो साझेदारको रूपमा घोषणा गरेका छ। दीगो साझेदारको रुपमा असार २० गते नास आईटी र बैंकबीच सम्झौता पत्र हस्तान्तरण भएको हो। यो साझेदारीले नास आईटीको उद्योग(बीचको सहकार्यलाई प्रवर्द्धन गर्ने र प्राविधिक नवाचार मार्फत नेपालको आर्थिक विकासलाई अगाडि बढाउने मिसनमा महत्वपूर्ण माइलस्टोनको […]

स्याङ्जाको वालिङमा सिटिजन्स बैंकको १९४औं शाखा संचालनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९४औं शाखा गण्डकी प्रदेश, स्याङ्जाको वालिङमा संचालनमा ल्याएको छ । यससंगै गण्डकी प्रदेशमा संचालनमा रहेका शाखाहरु १५ पुगेका छन् । वालिङमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रमलाई संवोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले […]

को को सँग उठाउदै छ सरकारले ऋण र अनुदान ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ऋण र अनुदान गरी २ खर्ब ७० अर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको छ । जसमा अनुदानको हिस्सा ५२ अर्ब ३३ करोड रुपैयाँ र ऋणको हिस्सा २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । सरकारले सदैव अनुदान र ऋण बुपक्षिय र द्धिपक्षिय सम्झौतामार्फत लिने गरेको हुदाँ सोहि […]

मैलुङ खोला जलविद्युतको संस्थापक शेयरको लक इन समय सकिदै

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको शंस्थापक , कर्मचारी र स्थानियको नाममा रहेको शेयरको २९५९८७० कित्ता  शेयरको लक इन  अवधि सकिन लागेको  छ । कम्पनीले   २०७४ साल जेठ १७ देखि ३१ सम्म स्थानिय र २०७४ साउन १४ देखि १९ सम्म कर्मचारी र सर्बसाधारणको लागि शेयर निश्काशन गरेको थियो । कम्पनीको संस्थापक शेयरधनी, स्थानीय बासिन्दाहरु तथा […]

आन्दोलनरत नेपाल क्रसर उद्योगी र सरकारबीच सहमति

काठमाडौं । आन्दोलनरत नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी र सरकारबीच सहमति भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीसँगको वार्तापछि क्रस उद्योगीले आन्दोलनका कार्यक्रम फिर्ता लिँदै ३ बुँदे सहमति गरेका छन्। वार्तामा प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, प्रतिनिधि सभा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित संरक्षण समितिका […]

करिब ११ करोड भुक्तानी लिन गएनन् बचतपत्रकर्ता

काठमाडौं । राष्ट्र बैंकले बचतपत्र धनीहरुले करिब ११ करोड रुपैयाँ लिन नआएको बताएको छ । राष्ट्र बैंकले ठूलो मात्रामा बचतपत्र धनीहरुले रकम लिन नआएको भन्दै रकम लिन आउन समेत आग्रह गरेको छ । नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका सयौं बचतपत्र धनीहरुले रकम लिन नआएका हुन् । राष्ट्र बैंकका अनुसार बचतपत्र धनीहरु नागरिक बचपतपत्र वापत् […]

दोहोरो अंकले नेप्से बढेसँगै कारोबार रकम पुग्यो साढे ६ खर्ब

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार र कारोबार रकम दुवैमा वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक १५.४६ अंकले बढेर २११९.६९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८४ अंकले बढेर ३७४.७० विन्दुमा पुगेर बन्द भएको हो । बिहीबार १४९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९२ वटा कम्पनीको सेयर […]

२३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २३ जना निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । मन्त्रालयले इजजातपत्र नविकरण नगरे सँग निर्माण व्यवासायीहरुको इजाजतपत्र स्वतः खारेज गरेको हो । मन्त्रालयका प्रवक्ता सुशील बाबु ढकालका अनुसार निर्माण व्यवसायीलाई इजाजतपत्र नविकरण गर्न आग्रह गरे पनि त्यसलाई वेवास्ता गरे पश्चयात इजाजतपत्र कानुन सम्वत रुपमा स्वतः खारेज गरिएको जानकारी […]

सरकारी ऋणपत्रका बजार निर्माता तथा बिक्री एजेन्ट राष्ट्र बैंकद्धारा खारेज

काठमाडौं । राष्ट्र बैंकले सरकारी ऋणपत्रका बजार निर्माता तथा बिक्री एजेन्टहरु खारेज गरेको छ । राष्ट्र बैंकले २०८१ असार १ गतेदेखि सरकारी ऋणपत्रका बजार निर्माता तथा बिक्री एजेन्टहरु खारेज गरेको हो । राष्ट्र बैंकले सरकारी ऋणपत्रहरुको निष्काशन, नविकरण, दोस्रो बजार करोबार र भुक्तानी लगायतका कार्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट भइरहेका हुदाँ ऋणपत्रका बजार निर्माता तथा […]

कर्मचारीको मिलमत्तोमा देवी कन्सल्टेन्सीले पशुपति विकास कोषलाई भाडा तिरेन

काठमाडौं । पशुपति विकास कोषले वनकाली धर्मशाला काडौंको भाडादरमा देवी कन्सल्टेन्सी प्राइभेट लिमिटेडलाई दिदै आएको छ । निकै न्यून शुल्कमा देवी कन्सल्टेन्सीलाई वनकाली धर्मशाला भाडामा दिए पनि भाडादर भने कोषलाई बुझाएको छैन । वनकाली धर्मशाला सञ्चालन गरेबापत ८३ लाख ७९ हजार रुपैयाँ बुझाउनुपर्नेमा नबुझाई बन्द गरिएको महालेखाले जनाएको छ । महालेखाले नाम उल्लेख नगरे पनि देवी कन्सल्टेन्सीले […]