नेप्सेले भन्यो : नेपालमा आधिकारिक शेयर बजार विश्लेषक र संस्था छैन

काठमाडौं । शेयर बजारमा लगानी जोखिम भए सँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको विश्लेषण गर्ने व्यक्ति र संस्थाको पछि नलाग्न आग्रह गरेको छ । नेप्सेले सामाजिक सञ्जाल र मिडियामार्फत् विज्ञ भनिने व्यक्ति र संस्थाको पछि लाग्दा लगानी जोखिममा पर्न सक्ने भन्दै सावधानी अपानाउन समेत लगानीकर्तालाई आग्रह गरेको छ । ‘फेसबुक, ट्विटर, क्लबहाउस लगायतका […]

सुनको मूल्यले रच्यो इतिहाँस

काठमाडौं । सुनको मुल्यले इतिहास  कायम गरेको छ । आजको मूल्य इतिहाँसमै बढी हो  हिजो सोमबार तोलाको १ लाख ५९ हजार २ सय रुपैयाँको ऐतिहासिक मूल्यमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको छ  । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य […]

साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालनमा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सोमबारदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । दशैं, तिहार र छठ पर्व लक्षित बजार सुरु गरेको हो । विगत वर्षहरुमा जस्तै साल्ट ट्रेडिङले यो बर्ष पनि सहुलियत पसल सञ्चालन गरेको हो । कम्पनीका  अनुसार काठमाडौंमा ११ स्थान, उपत्याका बाहिर २२ स्थान र घुम्ती सेवा तीनवटा रहेको छ […]

अर्थमन्त्री पौडेल चीन भ्रमणमा

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल गए राती चीन प्रस्थान गरेका छन्   ।  उनी चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा चीन प्रस्थान गरेका हुन् ।उनले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम छ । उनी  आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको […]

आर्थिक स्रोतको बहस गर्न आवश्यक छः सुरेन्द्र पाण्डे उपाध्यक्ष नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रदेश सञ्चालन गर्ने नेताहरुले आर्थिक स्रोतको विषयमा बहस नगरेको बताएका छन्  । सोमवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन्  । उनले मुलुकमा आम्दानीको स्रोत धेरै भएपनि पैसा विना स्रोतलाई क्यासमा बदल्न नसकिने भन्दै प्रदेश चलाउनको लागि प्रदेश सरकारको नेतृत्व गर्नेहरुले आर्थिक स्रोतको बहस गर्नु […]

कुमारी बैङ्कको संस्थापक शेयर बिक्रिमा संस?तापक शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेडको विभिन्न संस्थापक शेयरधनीहरुले आफ्नो नाममा कायम रहेको १,०९, ८६५ कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ  संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ पैतिस दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं-१ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको […]

६० अर्ब पुग्यो सुनचाँदी धितो कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार सुनचाँदी धितो राखी कर्जा लिने दर बढेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी धितो राखी ६० अर्ब २१ करोड रुपैयाँ कर्जा वितरण गरेका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६ अर्ब ८९ करोड रुपैयाँले । गत आर्थिक वर्षको […]

देशभर मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशमा भारी बर्षा हुने कृषि क्षेत्रमा असर पर्ने

काठमाडौं ।मौसम पुर्वानुमा महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बंगालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावको कारण २०८१ असोज ०८ गते मंगलबार दिउँसो देखि देशभर आंशिक देखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भू-भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा तथा केही स्थानहरुमा  मध्यम वर्षा र […]

५९ अंकले घटेको शेयर बजारमा ५६ करोडले बढ्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.०१ अंकले घटेर ४५४.४१ विन्दुमा पुगेर बन्द भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम भने […]

दिपेन्द्र अग्रवालको प्रश्न : ब्रोकर र नेप्सेको कर्मचारीको गुण्डारज चल्छ भने नेप्सेले किन कमिसन लिइरहको छ?

काठमाडौं । शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले सिप्ला सेक्युरिटिज लिमिटेडले हालसम्म आफूलाई हिसाब मिलान गर्न नबोलाएको बताएका छन्  । उनले सिप्लाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई झुट्टो जवाफ पठाएको बताएका छन् । सिप्लाले आफूलाई १६ करोड रुपैयाँ नतिरेको तथा हिसाब मिलान गर्न नआई भागेको आरोप अग्रवाललाई लगाएको छ । सो आरोपको खण्डन गर्दै अग्रवालले आफूलाई कुन […]