अन्तिम समयमा आएर सामान्य अंकले बढ्यो नेप्से , ५ अर्बको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकल बढेको छ । अन्तिम समयमा आएर बढेको बजारमा नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको कम्पनीहरु मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१३ अंकले बढेर ३७२.८५ विन्दुमा पुगेर बन्द भएको हो । बुधबार ३१४ वटा कम्पनीको १ करोड ७१ लाख ३४ […]

सहकारीको ऋण असुलीलाई प्रभावकारी बनाई बचत रकम फिर्ता गर्न निर्देशन

काठमाडौं । सहकारी विभागले मुलुक भर रहेका सहकारी संस्थाहरुलाई ऋण तथा बाँकी बक्यौता असुलीलाई थप प्रभावकारी बनाई आफ्ना सदस्यहरुको बचत रकम समयमा फिर्ता गर्न निर्देशन दिएको छ । विभागले सम्पूर्ण सहकारीहरुलाई बुधबार ६ बुँदे निर्देशन जारी गर्दै उक्त कुरा भनेको हो । विभागले निर्देशनको क्रममा आफ्ना सदस्यहरुसँग नियमित समन्वय र सम्पर्क गर्दै वित्तीय साक्षरता अभिवृद्दि […]

पर्यटन प्रवर्द्धनका लागि बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै मन्थली नगरपालिका

काठमाडौं । रामेछापको मन्थली नगरपालिकाले समग्र नगर भित्रका सम्भावित गन्तव्यहरुलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सरोकारवालासँग छलफल सुरु गरेको छ । यसै क्रममा नगरपालिकाले नगरको पर्यटन प्रवर्द्धनका लागि वृहत् योजना नै बनाएर अघि बढ्न सरोकारवालासहित काठमाडौँमा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको छ । असार २० गते पर्यटन बोर्डमा हुने कार्यक्रममा केन्द्र सरकार, […]

नागरिक लगानी कोषको सञ्चालक सदस्यमा हेमन्त रमाली नियुक्त

काठमाडौं । नागरिक लगानी कोषको विज्ञ सञ्चालक सदस्य पदमा हेमन्त राज रमाली नियुक्त भएका छन् । नियुक्त सँगै रमालीले सोमबार कोषको सञ्चालन समितिको बैठक समक्ष शपथ लिएका छन् । गत बिहीबार मन्त्रिपरिषद्को निर्णयले कोषको विज्ञ सञ्चालक सदस्य पदमा रमालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । नागरिक लगानी कोष ऐन, २०७४ को दफा २५ को उपदफा (१) […]

तरलता बढे सँगै ५० अर्ब उठाउदै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता बढे सँगै राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ बजारबाट उठाउन लागेको छ । २१ दिनको लागि निक्षेप संकलन उपकरण मार्फतले उक्त निक्षेप रकम संकलन गर्न लागेको हो । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो । पछिल्लो सयम बजारमा तरलता बढे सँगै […]

नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ५२ प्रतिशत काम सम्पन्न

काठमाडौं । बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । विसं २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो । यसबीचमा दुईपटक म्याद थपिएको छ । दोस्रो पटक थप गरिएको म्याद सकिने अवस्थामा पुग्दा नवलपरासी पूर्वी खण्डमा ५२ प्रतिशत काम सम्पन्न भएको योजनाका सूचना अधिकारी एवं इन्जिनियर […]

१३ दिनमा २ खर्ब ५२ अर्ब राजस्व उठाउनुपर्ने र २ खर्ब ६६ अर्ब खर्च गर्नुपर्ने दायित्व

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीच भएको नयाँ सत्ता समीकरणको सम्झौता सँग धरमराएको वर्तमान सरकारलाई राजस्व र खर्च परिचालन गर्नुपर्ने दायित्व रहेको छ । चालु आर्थिक वर्ष समाप्त हुन बाँकी १३ दिनमा सरकारलाई संशोधित लक्ष्य पुरा गर्नका लागि २ खर्ब ५२ अर्ब रुपैयाँ राजस्व उठाउनु पर्नेछ । बजेटको अर्धवार्षिक समिक्षामार्फत् आम्दानी र खर्चको […]

नुनको भाउ बढ्यो

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले नुनको भाउ बढाएको छ। अत्याधिक घाटा बढेसँगै नुनको भाउ बढाइएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ। कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार आयो नुनको उपभोक्ता मूल्य प्रति किलोग्राम २६ रुपैयाँ पुर्याइएको छ। बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने कम्पनीले जानकारी दिएको छ। हालसम्म उपभोक्ताले प्रति किलोग्राम २२ रुपैयाँमा आयो नुन […]

नेपाल लाइफको साधारण सभाबाट २१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित

काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्सको २३औँ र २४औँ वार्षिक साधारण सभाले शेयरधनीलाई २१.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल संघईको अध्यक्षतामा मंगलबार सम्पन्न साधारण सभाले शेयरधनीलाई कर प्रयोजनसहित २१.०५ प्रतिशत अथार्त एक अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको […]

माइडिया ब्रान्डका चिम्नी, ग्यास हब, र कुकटप नेपाली बजारमा-घरलाइ नयाँ स्वरुप दिन सकिने

काठमाडौं । वर्ल्ड नम्बर वान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले दुइ  नयाँ मोडलका चिम्नी, ग्यास हब र कुकटप नेपाली बजारमा भित्राएको छ।  यी नयाँ उत्पादनहरूले  भान्सालाई आधुनिक र सुविधाजनक बनाउनमा महत्वपूर्ण भूमिका खेल्नेछन् भन्ने कम्पनिको विस्वास रहेको छ । “आधुनिकता र सफाई एकसाथ” कम्पनीको मुख्य उदेश्य रहेको कम्पनिले जनाएको छ। माइडिया चिम्नी:(Midea Chimney) सीजी […]