मुद्दती निक्षेपमा लगानी गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकममा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४५ करोड रुपैयाँमा लगानी गर्नलाई आग्रह गरेको हो । जसअन्तर्गत वाणिज्य बैंकमा ३६ करोड रुपैयाँ, विकास बैंकमा ६ करोड ७५ लाख रुपैयाँ र वित्त कम्पनीमा रहेको २ करोड […]

४७ अंकले बढ्यो सेयर बजार, २ पटक सर्किट लागेको नेप्सेमा सम्पूर्ण समूह हरियो

काठमाडौं । सरकार परिवर्तनको तयारी सँगै सेयर बजार हरियाली देखिएको छ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१००.४३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.९४ अंकले बढेर ३७०.०१ विन्दुमा पुगर बन्द भएको छ । २.२९ प्रतिशतले बढेको सेयर बजार मंगलबार नेप्सेमा दोस्रो सर्किट लागेको थियो […]

५ अर्बको हकप्रद सेयर आउँदै

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले ६ वटा कम्पनीको ५ अर्ब रुपैयाँ भन्दा बढीको हकप्रद शेयर निष्काशनका लागि अनुमति दिइएको छ । बोर्डले ६ वटा कम्पनीको ५ करोड ४५ लाख ४८ हजार ८ सय ८ कित्ता बराबरको ५ अर्ब ४५ करोड ४८ लाख ८० हजार ८ सय रुपैयाँ मूल्य बराबरको सेयर निष्काशन गर्न अनुमति दिएको हो […]

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रति तोला १०० रुपैयाँले बढेको हो । महासंघले मंगलबार प्रतितोला छापावाला सुन १ लाख ४२ हजार ३ सय रुपैयाँ र तेजावी सुन १ लाख ४१ हजार ६ सय रुपैयाँ तोकेको छ । सोमबार प्रतितोला छापावाला सुन १ लाख ४२ हजार २ […]

पत्रकार एवं लेखक मरासिनी गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कारबाट पुरस्कृत

काठमाडौं । पत्रकार एवं लेखक गोविन्द मरासिनी गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । पत्रकारिता मार्फत गण्डकी प्रदेशको पर्यटन प्रर्बद्धनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै गण्डकी प्रदेश, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले नगद ५० हजार सहित प्रथम पुरस्कार प्रदान गरेको हो । विगत १३ बर्षदेखि पत्रकारितामा क्रियाशिल पुतलीबजार न.पा. ३, स्याङ्जा निवासी मरासिनीले विशेषगरी […]

विज्ञान संकायमा उत्कृष्ट नतिजा दिइरहेको ग्लोबल कलेज

काठमाडौं ।  धेरै बालबालिकालाई भविष्यमा के बन्ने भनेर सोध्दा सबैजसोको उत्तर हुन्छ– डाक्टर, इन्जिनियर, पाइलट । तर कुन विषय पढ्दा आफ्नो लक्ष्य भेट्टाउन सकिन्छ भन्ने अन्योलता भने विद्यार्थी र अभिभावकमा हुन्छ । करियर काउन्सिलिङ नपाउँदा अधिकाँश विद्यार्थीलाई विषय छनोटमै समस्या हुने गर्छ । अब के पढ्ने ? पढेपछि के बन्ने ? के कस्ता अवसर हुन्छन् […]

होन्डा कारको मनसुन सर्भिस क्याम्प शुरु, यस्तो छ सुबिधा

काठमाडौं । होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले मनसुन सर्भिस क्याम्प शुरु गरेको छ । आजबाट शुरु भएको उक्त क्याम्प २१ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । क्याम्प धोविघाटस्थित होन्डा शोरुममा सञ्चालन भएको हो । ५ दिनसम्म चल्ने उक्त क्याम्पमा ग्राहकले गाडीको सर्भिसिङ एबं स्क्यानिङ, एयर ब्याग, ब्याट्री हेल्थ चेकअप, टायर […]

सुदुरपश्चिमको वित्तीय अवस्था : निक्षेप १ खर्ब ३६ अर्ब पुग्दा कर्जा प्रवाह १ खर्ब ४० अर्ब पुग्यो

काठमाडौं ।  राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशमा  कर्जा प्रवाह बढ्दा निक्षेप घटेको वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को ले दिएको अधिकार प्रयोग गरी प्रदेशगत अर्थात् सुदूरपश्चिमको आर्थिक गतिविधिको अध्ययन गरी अर्ध वार्षिक प्रतिवेदन २०८०÷८१ मार्फत् उक्त कुरा व्यक्त गरेको हो । प्रतिवेदन अनुसार २०८० पुस मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा […]

५ वटा नक्कली कम्पनी खडा गरी करिब ३१ अर्बको ३२ सय केजी सुन तस्करी

काठमाडौं । नेपाल प्रहरीले पाँच वटा नक्कली कम्पनी खडा गरेर करिब ३२ सय केजी सुन तस्करी भएको बताएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाँच वटा नक्कली कम्पनी खडा गरेर करिब ३२ सय केजी सुन तस्करी गरेको पत्ता लागेको बताएको हो। केन्द्रीय अनुसन्धान ब्युरोले भुजेल इलेक्ट्रिक सप्लायर्स प्रा.लि. बाट १ […]

१६ अंकले बढेको नेप्सेमा कारोबार रकममा कमी

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.०१ अंकले बढेर ३६१.७७ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ३२३ वटा कम्पनीको ७१ लाख ६५ हजार ७ सय ३५ कित्ता […]