सेबोन अध्यक्ष प्रत्याशी आज पनि अन्तरवार्तामा गएनन्, प्रक्रिया खारेज गर्ने प्रारम्भिक छलफल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षका प्रतिस्पर्धीहरु अन्तरवार्ता तथा प्रस्तुतीकरणका लागि बुधबार पनि अनुपस्थिति भएका छन्। आज बिहान ९ बजेट अध्यक्षका प्रत्याशीहरुलाई अन्तरवार्ता तथा प्रस्तुतीकरण लागि बोलाईएको थियो। साढे ११ बजेसम्म पनि अध्यक्षका प्रत्याशीहरु उपस्थिति नभए पछि सेबोन अध्यक्ष छनौट समितिले निधारित कार्यक्रम स्थगित गरेको छ। अब सेबोनको अध्यक्ष नियुक्ती प्रक्रिया खारेजी गर्ने गरी […]

आज पनि सुन चाँदीको मुल्य यथावत

काठमाडौं । आज मंगलबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । हिजो सोमबार तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुलय आज पनि प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ नै कायम छ । यस्तै तेजाबी सुनको मुल्य पनि प्रतितोला १ लाख ४१ हजार ५ […]

सुर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक शेयर बिक्रिमा रहेको छ  । संस्थापक शेयरधनीहरुले कम्पनीको संस्थापक शेयर खरिद गरि लिन चाहेमा ३५ दिन भित्र कम्पनीको शेयर रजिष्ट्रार एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर थापाथली -११, काठमाण्डौंमा कार्यालय समय भित्र आफूले खरिद गर्न चाहेको शेयर संख्या र दर रेट उल्लेख गरि शिलबन्दी बोलपत्र […]

बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ४ प्रतिशत पुग्यो

काठमाडौं । घरजग्गामा गरेको लगानीका कारण बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्न पुगेको छ । बैंक तथा वित्तीय संस्थाललाई अनुउत्पादक क्षेत्रको रुपमा रहेको घरजग्गामा लगानी नगर्न विज्ञ तथा सरोकारावालाहरुको आग्रहलाई वेवास्ता गर्दै आएको कारण खराब कर्जा बढेको पाइन्छ । अर्कोतर्फ बजार चलायमान हुन सकेको छैन सर्वसाधारणहरु पर्ख र हेरको स्थितिमा रहेको हुदाँ बजारबाट उद्योरो […]

National Life Insurance complete Training Program

In an effort to promote a better work-life balance and create a conducive workplace environment, National Life Insurance Co. Ltd., Lazimpat, Kathmandu, offered a comprehensive Holistic Well-Being training program for its Senior employees on June 16, 17, and 18, 2024. This innovative training is designed to benefit both individuals and institutions by providing a wide […]

JK Tyre introduces two new innovative Off-The-Road Tyres in Nepal

Driving innovation in the tyre segment, JK Tyre & Industries, India’s leading tyre industry major, has added two new products to its Off-the-Road (OTR) tyres category, specially designed for the Nepalese market. With the new launch of the Hard Rock Champion tyre and a variant of GTL Plus, JK Tyre has reaffirmed its commitment to […]

आफ्नै च्वाइसको मोबाइन नम्बर लिएर रहनुहोस् ‘सधैं अन’: एनसेल

काठमाडौं । तपाईंलाई मनपर्ने कुनै नम्बर तपाईंको आफ्नै मोबाइल नम्बर बने के होला? एक विशेष नम्बर जसले तपाईंलाई दूरसञ्चार सेवामा पहुँचमात्र दिदैन बरु तपाईंको जीवनको कुनै महत्वपूर्ण दिन वा मिठो सम्झनाको प्रतिविम्ब पनि बन्छ । ग्राहकहरुको यही ईच्छालाई परिपुर्ति गर्न एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना संचालनमा ल्याएको छ । अब, तपाईंले आफुलाई मनपर्ने अन्तिमको […]

बर्नहार्ट कलेजले २५ जना विद्यार्थीलाई निःशुल्क पढाउने

काठमाडौं । काठमाडौ बर्नहार्ट विद्यालय तथा कलेजले २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको छ । काठमाडौंको वल्खुमा रहेको कलेजले आगामी शैक्षिक सत्र कक्षा ११ मा भर्ना हुनका लागि आउने विद्यार्थीहरुलाई लक्षित गर्दै यस्तो घोषणा गरेको कलेजका प्रबन्ध निर्देशक नवराज अधिकारीले जानकारी दिए । ‘कलेज २५ औं वर्षमा प्रवेश गरेको अवसर पारेर कक्षा ११ […]

हिमालयन बैंक लिमिटेड र सिटिजन्स क्यापिटलबीच थप सार्वजनिक निष्काशन सम्बन्धी सम्झौता

काठमाडौं । हिमालयन बैंक लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच थप सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा हिमालयन बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे। सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन बैंक […]