माथिल्लो अरुण र दूधकोशीमा विश्व बैंकको चासो , दुवै आयोजना निर्माणमा वित्तिय व्यवस्थापनको टुंगो छिट्टै लाग्ने विश्वास

काठमाडौं ।विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग  मशिष्टाचार भेट  गरेका  छन् । । ट्रोटसनबर्ग  काठमाडौंमा सुरु  ४ दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकमा सहभागी हुन नेपाल आएका हुन् । भेटमा ट्रोटसनबर्गसँगै विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र मार्टिन रेजर तथा तथा नवनियुक्त […]

सार्वजनिक ऋण जोखिमपूर्ण छैन : ऋण व्यवस्थापन कार्यालय

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मुलुकको सार्वजनिक ऋण (आन्तरिक र बाह्य) जोखिम पूर्ण नभएको बताएको छ । कुल र्गाहस्थ उत्पादन (जीडीपी) को आधारमा सार्वजनिक ऋण ४२.०२ प्रतिशत हुने आएको छ जुन जोखिम पूर्ण नभएको कार्यालयले जनाएको छ । विश्व मुद्रा कोषले जीडीपीमा ५५ प्रतिशत भन्दा तलको अनुपातलाई खराब नमान्ने हुदाँ नेपालको सार्वजनिक ऋणलाई लिएर […]

नेपाललाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गसँग अर्थमन्त्री पुनको आग्रह

काठमाडौं । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् । ट्रोटसनबर्गले सोमबार सिंहबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गरेका हुन् । ट्रोटसनबर्ग मंगलबारदेखि काठमाडौंमा सुरु भएर ४ दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकमा सहभागी हुन नेपाल आएका हुन् । भेटमा ट्रोटसनबर्गसँगै […]

कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’

काठमाडौं । कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रमको दोश्रो चरण आयोजना हुने भएको छ । ‘सक्षम’ नेपालभरका महिला उद्यमीहरूलाई सशक्तिकरण गर्नका लागि ८ मार्च, २०२२ मा एटेलियर प्लेटफर्म प्रालिको सहकार्यमा कोका–कोला नेपालले सुरु गरेको थियो । हाल सम्म सक्षमद्वारा २,००० भन्दा बढी महिलाहरुले सशक्तिकरण तथा उद्यमशीलताको तालिम प्राप्त गरिसकेका छन् । ‘सक्षम’ कार्यक्रमको […]

रिकण्डीसन अटो व्यवसायीका समस्याबारे राज्य बेखबर

काठमाडौं । पुराना गाडी सट्टापट्टा तथा बिक्री गर्दै आएका व्यवसायीहरूले आफ्ना जटिल समस्याहरू भए पनि त्यसबारे राज्य बेखबर रहेको गुनासो गरेका छन् । सोमबार काठमाडौंको अनामनगरमा अटो क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा उनीहरूले आफ्नो समस्या सार्वजनिक गरेका हुन् । नेपाल रिकण्डीसन अटो व्यवसायी संघका नवनिर्वाचित कार्यसमितिले सोमबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गरेको छ […]

व्यवस्थित बजार नहुँदा सडकमै आँप किनबेच गर्न बाध्य सिरहाका व्यापारी र उपभोक्ताहरु

काठमाडौं । आँपको राजधानी मानिने सिरहाको लहानमा आँप बिक्रीवितरण गर्ने व्यवस्थित ठाउँ नहुँदा व्यापारी र उपभोक्ताहरु सडकमै किनबेच गर्न बाध्य छन् । असार र साउन आँपको सिजन भएकाले यतिबेला लहानको मुख्य बजारअन्तर्गत पर्ने पूर्व—पश्चिम राजमार्गको सडक किनारमा आँप खरिद बिक्री गर्नेको भीड लाग्ने गरेको छ । सडक किनारमा आँप बिक्री वितरण गर्दा सवारी आगमनमा असर […]

११ महिनामा ४४ अर्बको वैदेशिक लगानी प्रतिवद्धता

काठमाडौं । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको जेठमसान्तसम्मको अवधिमा वैदेशिक लगानी स्वरुप ४४ अर्ब ४० करोड ८ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । उक्त लगानी प्रतिवद्धता ३ सय ५९ वटा उद्योग र २० हजार १ सय ४६ जनालाई रोजगारी प्रस्ताव सहित आएको बताइएको छ । समीक्षा अवधिमा तीन सय ४१ वटा साना , […]

आयल निगम र ट्यांकर संघबीच सहमति, सुरु भयो इन्धन ढुवानी

काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर संघ र नेपाल आयल निगमबीच सहमति भएको छ । सात बुँदे माग राखेर आइतबारदेखि आन्दोलनमा और्लेका ट्यांकर संघ र आयल निगमबीच सोमबार सहमति भएको हो। उक्त सहमति भएसँगै संघले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको वार्तामा संघमा आवद्ध ट्यांकर चालक र निगम सञ्चालक समितिबीच […]

भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी

फुङ्लिङ । ताप्लेजुङका भिर मौरी सिकारीले भिर महबाट मनग्य आम्दानी गर्दै आएका छन् । सिकारीले पहाडी क्षेत्रमा भिरमा बसेका भिर मौरीको मह सिकार गरेर मनग्य आम्दानी गर्दै आएका छन् । सिरिजङ्गा गाउँपापिलका—८ याम्फुदीनका सन्तोष राईले गत जेठ पहिलो साता चार पोला भिरको मह काढे । राईले चार पोला भिर मह काढ्दा दुई सय बोतलभन्दा बढी […]