लुम्बिनी इन्टिग्रेटेड एकेडेमीको ट्राफिक व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्पन्न

काठमाडौं । लुम्बिनी इन्टिग्रेटेड एकेडेमी तिलोत्तमा-३ जानकीनगरले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन बिएएलएलबि प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको लागि सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रम नेपाल प्रहरी लुम्बिनी प्रदेशससँगको सहकार्यमा भएको थियो । कार्यक्रममा  नेपाल प्रहरीका एसपि श्याम खत्री प्रमुख बक्ता रहेका थिए । उनले  वर्तमान समयमा ट्राफिक […]

न्यादी हाईड्रोपावर लिमिटेडको लक इन अवधि समाप्त हुदै

काठमाडौं । न्यादी हाईड्रोपावर लिमिटेडको स्थानीय बासिन्दा, संस्थापक संस्थाका कर्मचारी तथा कम्पनीका कर्मचारीहरु लाई छुट्टयाईएको १करोड२७ लाख ९५ हजार कित्ता शेयरको लकइन अबधि सकिने भएको छ । सार्वजनिक निष्काशन गरी सर्वसाधारणमा बाँडफाँड गरिएको मितिले तीन वर्ष सम्म कम्पनीका संस्थापक, संस्थापक संस्थाका कर्मचारीहरु, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु तथा कम्पनीका कर्मचारीहरुले प्राप्त गरेको शेयर लक इनमा राख्नु […]

प्रधानमन्त्री के. पि शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन जाँदै

काठमाडौं । प्रधानमन्त्री श्री केपी शर्मा ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका जाँदै छन् ।  उनी आज बिहान १० बजे प्रस्थान गर्ने कार्यक्रम रहेको छ  । उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ  । महासभाको यस वर्षको साधारण बहस ‘कोही […]

फोनपेले दशैं तिहार लक्षित“सुपर यात्रा” अभियानको घोषणा गर्यो ग्राहकले क्यासब्याक र गिफ्ट पाउने

काठमाडौं । फोनपे, नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्क, ले २ अशोज, २०८१ देखि सुरु हुने प्रतिक्षित “सुपर यात्रा” अभियानको घोषणा गरेको छ । नजिकिदै गरेका   दशैं र तिहारलाई लक्षित गर्दै  फोन पे ले  टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार प्रदान गरेर यात्रा अझ सस्तो र सुविधाजनक बनाउन लक्ष्य लिएको कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत […]

देशभर मनसुनी वायुको प्रभाव कायमै मौसम सफा रहने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाखा अनुसार मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको  छ । हाल कोशी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको  […]

संविधान दिवसमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्केस्ट्रा प्रस्तुत गरी समारोहको सुरुवात गरिएको हो । त्यसपछि सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी ३२ जना कलाकारले प्रस्तुति दिएका छन् । कन्सर्टमा राष्ट्रिय भावनाले ओतप्रोत अर्केस्ट्रा, गीत, धुन, नृत्य र रक गीतहरु […]

अधिकासं तरकारीको मूल्य हिजोको कायम हुँदा बोडी, च्याउ र कूरीलोको मूल्य बढ्यो – सुचिसहित

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ६५रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ६५ रहेको छ जुन हिजोको मूल्य बराबर हो  । गोलभेडा सानो लोकल मूल्य हिजोको मूल्य कायम छ  छ हिजो प्रति केजी औसत मूल्य २२.३३ […]

मनसुनी वायुको प्रभाव कायमै, कस्तो छ आजको मौसम?

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको  छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशको […]

ओडिआई सिरिज ओमानसँग नेपाल पराजित

काठमाडौं । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । ४८ औं ओभरमा गुलशनले विकेट मेडन फ्याँकेपछि ओमानलाई अन्तिम […]

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ४३ […]