बढ्यो सुन तथा चाँदीको मूल्य

काठमाडौं । सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी ब्यबसायी महासंघका आइतबार छापावाला सुन प्रति तोला १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ४१ हजार २०० रुपैयाँमा किन बेच भएको थिए। छापावाल सुन प्रति तोला १ हजार ६०० रुपैयाँले बढेको छ। यस्तै आइतबार तेजाबी […]

सिटिजन लाइफका दिप बहादुर बिसी नायब प्रमुख कार्यकारीमा बढुवा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको नायब महाप्रबन्धक दिप बहादुर बिसीको नायब प्रमुख कार्यकारी पदमा बढुवा भएको छ  । कम्पनीको सञ्चालक समितिको बैठकले असार १ गतेदेखि लागु हुने गरी उनलाई नायब प्रमुख कार्यकारी पदमा बढुवा गरेको हो  । पदोन्नती अघि उनी २०७४ साउनदेखि नायब महाप्रबन्धकको साथै कम्पनी सचिवको समेत जिम्मेवारीमा रहेका थिए । एशिया ई युनिभर्सिटीबाट […]

सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ६४,६१२ कित्ता संस्थापक शेयर प्रति कित्ता न्यूनतम मूल्य रु.२७५/- (अक्षेरुपी दुई सय पचहत्तर मात्र) मा बोलकलोलको माध्यमबाट बिक्री गर्ने भएको छ उक्त शेयर खरिद गर्ने इच्छुक विद्यमान संस्थापकहरु तथा सर्वसाधारणहरुले २०८१ असार ९ गते भित्र बिक्री प्रबन्धक श्री कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंमा […]

नेशनल फण्ड म्यानेजमेन्टको संस्थापक शेयरधनीलाई हकप्रद खुल्ला हुने

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले  कायम संस्थापक शेयरधनीहरूका लागि चुक्ता पूँजी  ५४,००,००,०००/- (अक्षरुपी चौवन्न करोड मात्र ) को ५०% ले शेयर अकित मूल्य रू. ५०\- दरले रू. २५,००,००,०००\- (अक्षरुपी सत्ताइस करोड रुपैयाँ मात्र) हकप्रद शेयरको निष्काशन तथा बिक्रि खुल्ला गरेको छ । हकप्रद शेयर खरिद गर्न चाहने इच्छुक शेयरधनीले २०८१ असार १९ गते देखि […]

कोसी प्रदेसको बजेट ३५ अर्ब २७ करोड ९३ लाख

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा आज उक्त बजेट प्रस्तुत गरेका हुन् । कोशी प्रदेश सरकारले पूर्वाधार विकासका लागि १० अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशसभामा प्रदेशका आर्थिक […]

गण्डकी प्रदेसको बजेट ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। बजेटमा चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार र पूँजीगततर्फ १९ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ। यो चालु आर्थिक वर्षको भन्दा सानो आकारको बजेट हो। […]

कर्णाली प्रदेसको बजेट ३१ अर्ब ४१ करोड ४१ हजार

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बजेट सार्वजनिक गरेको छ। जसमा चालुतर्फ सात अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात २४.१२ प्रतिशत र पुँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार ५९.७ प्रतिशत रहेको छ। कर्णाली प्रदेस अर्थमन्त्री महेन्द्र केसीले प्रदेशसभामा शनिबार […]

कोशी प्रदेश बजेट पूर्वाधारका लागि १० अर्ब ४१ करोड विनियोजन

विराटनगर । कोशी प्रदेश सरकारले पूर्वाधार विकासका लागि १० अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशसभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले शनिबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकासका लागि १० अर्ब ४१ करोड ५१ लाख बजेट खर्च हुने अनुमान गरेका छन् । यस्तै […]

आर्टिफियसयल इन्टेलिजेन्स सम्मेलनः एआईमार्फत कार्यक्रमका अतिथि र सहभागीलाई स्वागत

काठमाडौं । राजधानीमा शनिबार आयोजित राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन २०८१ मा कृत्रिम बौद्धिकताको प्रयोग गरिएको छ । डिजिटल मिडिया फाउण्डेशनले आयोजना गरेको सम्मेलनमा कार्यक्रमका अतिथि र सहभागीलाई एआईले मन्तव्यमार्फत स्वागत गर्नुका साथै कार्यक्रमबारे प्रकाश पारेको हो । आयोजक संस्था डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष एवं डिजिटल मिडिया विज्ञ प्रवेश सुवेदीले मोबाइल फोनमार्फत स्वागत मन्तव्यका लागि (प्रम्प्ट) […]

सात वटै प्रदेशले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं । शनिबार सात वटै प्रदेशले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छन् । संवैधानिक व्यवस्था अनुरुप सात वटा प्रदेशले शनिबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानले प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्रालयले शनिबार बजेट सार्वजनिक गर्ने तयारी गरेका […]