नेपालको पहिलो वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स सम्पन्न

काठमाडौं । नेपालले विश्व वातावरण दिवसको अवसर पारेर होटल सोल्टीमा पहिलो पटक वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स (डब्लुएमसिसि) सम्पन्न गरेको छ । नेपाल उद्योग परिसंघ, द कोका–कोला फाउन्डेसन, राष्ट्रिय मानव अधिकार आयोग, खालि सिसी, वुमन फर ह्युमन राइट्स र कन्फेडेरेसन अफ नेपालिज इन्डस्ट्रिज योङ अन्ट्रप्रन्योर्स फोरमको संयुक्त आयोजनामा उक्त सम्मेलन गरिएको थियो । डब्लुएमसिसिले फोहोर व्यवस्थापन, […]

अन्तराष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकालले भने, ‘नेपालमा लगानीको सम्भावना बढिरहेको छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनैतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताएका छन् । ११२औँ अन्तराष्ट्रिय श्रम सम्मेलनलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त धारणा राखेका हुन् । यही जुन ३ देखि स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको सम्मेलनमा अध्यक्ष […]

६ अंकले बढेको सेयर बजारमा कारोबार रकम बढ्यो, ६ अर्ब कारोबार

काठमाडौं ।  साताको चौथो दिन बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ६.३७ अंकले बढेर २ हजार १ सय २१.६२ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार क वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६७ अंकले बढेर ३ सय ७४.९१ विन्दुमा पुगेको छ । मंगलबार ३३ अंकले बढेर बन्द भएको सेयर […]

विद्युत् प्राधिकरणद्वारा नेपालमै पहिलो पटक अत्याधुनिक ‘डाटा सेन्टर’ सञ्चालन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक ‘डाटा सेन्टर’ सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्नेगरी काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको ‘डाटा सेन्टर’ सञ्चालनमा ल्याएको हो । ‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तला भवनको भुइँ तलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली अनुगमन, […]

झण्डै १० अर्बले घट्यो वाणिज्य बैंकहरुको नाफा

काठमाडौं । घरजग्गा कारोबार सुस्ताए सँगै सरकारले लगानी गर्ने ठाउँको सुनिश्चता गर्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता (लगानीयोग्य) रकम बढ्दै गएको छ । अर्कोतर्फ सरकारको तीन खम्बे नीति अन्तर्गत रहेको सहकारीको बचत समेत जोखिममा पर्दा त्यसको असर बैंक तथा वित्तीय संस्थामा परेको छ । यसको असर वाणिज्य बैंकको मुनाफामा समेत परेको छ । राष्ट्र […]

कामना सेवा विकास बैक र थाइरो ल्याब बुटवलबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित थाइरो ल्याब बुटवल प्रालिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पुर्याउने उद्धेश्यले स्थापित उक्त थाइरो ल्याब बुटवलमा कामना सेवा विकास […]

उत्कृष्ट काम गरिरहेका विद्यार्थी उद्यमीलाई सम्मान गर्दै एनवाईईएफ काठमाडौं च्याप्टर, कसरी दिने आवेदन ?

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले इमर्जिङ लिडर २०२४ कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यार्थी उद्मीलाई सम्मान गर्ने उद्देश्यले एनवाईईएफ काठमाडौं च्याप्टरले इमर्जिङ लिडर कार्यक्रम आयोजना गर्न लागेको हो । विद्यार्थी उद्यमीलाई प्रोत्साहन र हौसला प्रदान गर्न इमर्जिङ लिडर आयोजना गर्न लागेको एनवाईईएफ काठमाडौं च्याप्टरकी अध्यक्ष प्रार्थना शाखःले बताइन् । ‘हाम्रो […]

बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको ३०३ औं शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा जेठ देखि दशरथचन्द नगरपालिका वडा नम्बर स्थित देहीमाण्डौं मा आफ्नो ३०३ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा […]

पदपूर्ति प्रक्रियामा भ्रामक समाचार प्रति बीमा प्राधिकरणको ध्यानाकर्षण

काठमाडौं । नेपाल बीमा प्राधिकरणको नियमित कार्यहरूमध्ये पर्ने एक पदपूर्ति प्रक्रियाको सम्बन्धमा केही संचार माध्यमहरुले प्राधिकरण र प्राधिकरणमा कार्यरत कर्मचारीहरूको मान, प्रतिष्ठा र चरित्र हत्या गर्ने गरी कुत्सित मनसायका साथ भ्रामक, तथ्यहीन, आधारहीन तथा कपोलकल्पित मनगढन्ते कुरा राखी मनोगत रूपमा प्रकाशन गरेको समाचारप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ । बढुवाद्वारा विधिसम्मत् ढङ्गले पदपूर्ति गरिने विषय […]

वर्षायाममा सडक खन्न रोक

काठमाडौं । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रदै जाने भएकोले २०८१ साल असार १ गतेदेखि २०८१ साल भाद्र मसान्तसम्म सडक बिभाग अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्न रोक लगाएको छ । यदी कसैले जबर्जस्ती सडक खनेको […]