बाग्मती नगरपालिकाका मेयर र उममेयर सहित ६ जना विरुद्ध भ्रष्टचार मुद्धा, ३० करोड रकम हिनामिनाको आरोप
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरत ताल निर्माणको क्रममा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको भन्दै जिल्ला सर्लाही, बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरत कुमार थापा, नगर उपप्रमुख लीला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेलसमेत ६ जना उपर भ्रष्टचार मुद्धा दायर गरेको छ । अख्यितारले नगर प्रमुख थापा, उपप्रमुख मुक्तानी सहित ६ जना […]

