नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नबिल बैंकका ग्राहकले र्‍याडिसन होटलमाछुट पाउने भएका छन् ।  हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन्  । नबिल बैंक र र्‍याडिसन होटल बीच भएको दुई पक्षीय समझदारी अनुसार छुटको व्यवस्था गरिएको हो । समझदारीमा नबिल बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र र्‍याडिसन होटलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार […]

टाटाको पन्च इभी एकैपटक नेपालका चार शहरमा

काठमाडौं । टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । विद्युतीय कम्प्याक्ट एसयूभी पन्च इभी यी चारवटै सहरमा एकैदिन औपचारिक रूपमा लन्च गरिएको सिप्रदीले जनाएको छ । पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए । भैरहवा र […]

संविधान दिवसको अबसरमा नेपाल राष्ट्र बैंक कर्मचारी संघले अन्तरबैंक फुटसल टुर्नामेन्ट गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले संविधान दिवसको अवसरमा दोस्रो संस्करणको अन्तरबैंक फुटसल टुर्नामेन्ट सञ्चालन २०८१ सञ्चालन गर्ने भएको छ । असोज ३ मा सुरु हुने टुर्नामेष्ट असोज ५ सञ्चालन हुनेछ । खेलमा  “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू महिलातर्फ २३ र पुरूषतर्फ  ३७ गरी जम्मा ६० वटा […]

अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबारको तुलनामा आज अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसामा कारोबार भएकामा आजका लागि खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर […]

एनसेलको १९औं वार्षिकोत्सवको अबसरमा एनसेल फाउन्डेसनको घोषणा २० करोड योगदान गर्ने

काठमाडौं । एनसेललले आफ्नो १९  १९औं  बार्षिक मनाएको छ  बार्षिक उत्सबको अबसरमा एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरु सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गरेको छ “विगतका १९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु गर्दै रु २ अर्ब (१ करोड […]

मनसुनी वायुको प्रभाव कायमै देशैभरी हल्का बर्षा हुन सक्ने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव पनि रहेको  छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली […]

३ करोड बढी दाबी भुक्तानी गर्यो आइएमई लाइफले

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको भदौ महिनामा बीमा दाबीवापत ३ करोड रुपैयाँ भन्दा बढी रकम भुक्तानी गरेको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ महिनामा ४४ वटा बीमा दाबी वापत ३ करोड २० लाख रूपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीले १३ वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत १ करोड १० लाख […]

पौने ८ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको नाफा,सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमइ

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको नाफा बढेको छ । राष्ट्र बैंकका अनुसार मुलुकमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुको नाफा चालु आर्थिक वर्षको पहिलो महिनामा ७.६४ प्रतिशतले बढेको छ । यो सँगै वाणिज्य बैंकहरुको नाफा ९ अर्ब १७ करोड ६३ लाख रुपैयाँ रहेको छ जुन गत आर्थिक वर्षको साउनमा ८ अर्ब ५२ […]

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सोेमबार सुनको मूल्य मंगलबारका लागि घटेको छ । सोमबार हालसम्मकै उच्च मूल्यमा पुगेर रेकर्ड बनाएको सुनको मूल्य मंगलबार तोलामा ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबारका लागि १ लाख ५६ हजार ७०० रुपैयाँ तोकिएको छ […]

सिईडिबि हाइड्रोपावरले बोनस वापतको कर आफै तिर्ने

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कर बापतको रकम तिर्नु नपर्ने भएको छ । कम्पनीले प्रेस विज्ञप्ति जारी गरी कम्पनीले घोषणा गरेको बोनस शेयरको कर बापतको रकम कम्पनीले नै तिर्ने जानकारी दिएको हो । कम्पनीले आइतवार साधारण सभाको सूचना प्रकाशित गर्दै ११ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको थियो । बोनस शेयरमा लाग्ने कर […]